मोरंगको कर्सिया १ सोराभाग मा गोली चल्यो

मोरंगको कर्सिया १ सोराभाग मा गोली लागी जिबन बिकाश समाजका कर्मचारी घनस्याम पहदार घाइते भएका छन् ।

बि आर ३८ इ ३५२८ नंम्बरको मोटरसाइकलमा आएका खनारका राजेश  चौधरी र राकेश मण्डलले उनीमाथि कर्सिया बजारमा गोली प्रहार गरेको थियो । पहदारको तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरंगका एस्पी संदिप भण्डारीले जनाएका छन् । रमक लुटनका लागी उनी माथि गोली प्रहार भएको एस्पी भडारीले बताए । घटनामा संम्लग्न रहको भारत कुवारीका राकेश मण्डललाई भने प्रहरीले पक्राउ गरेको छ । घटनाको बिषयमा थप अनुसन्धान भएरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।


Facebook Comment


No ads found for this position