भिडीयोमा वाईल्ड वेष्ट टा«ङ्गल

विस्तारै विस्तारै नेपालीहरु पनी घुम्ने सँस्कृती बन्दै गएको छ । आन्तरीक पर्यटकको रोजाईमा पर्ने प्रमुख स्थान मध्य एक हो नेपालको सबैभन्दा ठुलो ताल रारा । जुन मुगु जिल्लामा पर्दछ । रारा राष्ट्रिय निकुन्ज बर्दिया राष्ट्रिय निकुन्ज र शुक्लाफाँट राष्ट्रिय निकुन्जलाई एकै साथ जोडेर वाईल्ड वेष्ट टा«ङ्गल अवधारण पर्यटन ब्यबसायी अमर शाहीले ल्याउनु भएको छ ।

भिडीयोमा वाईल्ड वेष्ट टा«ङ्गल (Wild west Triangle)


Facebook Comment


No ads found for this position