Gambino Slots Casino No Deposit Bonus Codes For Free Spins 2025: If you only focus on the top providers, youll miss out on a lot of great games by fresh providers.
  • Mobile Slots Free Sign Up Bonus No Deposit - Gamblers leave positive comments and feedback about the online casino, pointing to their fair withdrawal policies, fast support and transparent bonus rules.
  • Best Casino Sites That Accept Credit Cards Deposits: That being said, you will appreciate the short-term casino promotions offered on the platform.
  • Triple red hot 7 slot machines

    Backgammon Games Free
    The research also showed where loot boxes are projected to be most popular, with the Far East and China representing the wide majority of revenue.
    Free Slot Money No Deposit Ireland
    Secret Code presents you a world where everything has a different meaning, one which is held by an elitist circle of Masons.
    Thats why Bodog has gone the extra step to ensure its players have some of the leading payment methods within the casino gaming industry available to them.

    Mayan slots free

    Bingo Free Spins Australia
    Sign up and deposit to claim welcome bonuses and free spins, then take advantage of daily free spins, weekly reloads, and monthly high roller bonuses.
    Free Slot Play No Deposit Required
    Joycasino casino was established in 2024.
    Top Australia Slot Sites

    स्थानीय निर्वाचन सम्बन्धी विधेयक पारित

    काठमाडौं , व्यवस्थापिका संसदको बिहीबारको बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। विधेयक पारित भएसँगै सरकारलाई निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ।

    बिहीबार पारित भएको विधेयकसँगै निर्वाचन सम्बन्धी चारवटा विधेयक पारित भएका छन् । अब राजनीतिक दल सम्बन्धी विधेयक पारित हुन बाँकी छ ।स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा हाल संसद्‍मा प्रतिनिधित्व गरेका दललाई मात्र चुनाव चिह्न दिने र बाँकी दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने व्यवस्था छ । राज्यव्यवस्था समितिले पारित गरेको निवाचन सम्बन्धी विधेयक मंगलबार संसद्मा पेस भएको थियो ।निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिह्न दिँदा चार मिटरभन्दा लामो मतपत्र हुने भएकाले संसद्मा रहेका ३० दललाई मात्र चुनाव चिह्न दिने व्यवस्था गरिएको थियो। हाल निर्वाचन आयोगमा एक सय १० दल दर्ता छन् । राष्ट्रिय मान्यता पाउने दललाई मात्र चुनाव चिह्न दिने भनिए पनि यो ऐन लागू भएपछि हुने पहिलो चुनावको हकमा भने संसद्मा रहेका दललाई चुनाव चिह्न दिने व्यवस्था गर्न लागिएको हो ।राजनीतिक दल दर्तासम्बन्धी विधेयकमा राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत ‘थ्रेसहोल्ड’ राख्ने विषयमा दलहरू सहमतिनजिक छन् । दोस्रोपटकको निर्वाचनमा भने राष्ट्रिय मान्यताप्राप्त दलले मात्र चुनाव चिह्न पाउनेछन् ।दलको चुनाव चिह्न नपाउने दल वा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रूपमा खडा गरिने चुनाव चिह्नको सूचीबाट चुनाव चिह्न तोकिनेछ । त्यसरी चुनाव चिह्न दिँदा जुन क्षेत्रमा जति उम्मेदवार छन्, उनीहरूका लागि मात्र चुनाव चिह्न राखेर मतपत्र बनाउन सकिने छ ।यस्तै स्थानीय तहमा अविच्छिन्न जनप्रतिनिधि कायम राख्ने उद्देश्यले गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्था विधेयकमा राखिएको छ । स्थानीय तहमा उम्मेदवारी दिँदा ५० प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने र वडा सदस्यमा एकजना दलित महिला अनिवार्य गरिएको छ ।स्थानीय तह निर्वाचन विधेयक पारित भएपछि समितिले राजनीतिक दल दर्तासम्बन्धी विधेयकमाथिको छलफल केन्द्रित गर्ने भएको छ । मत प्रतिशतका आधारमा राज्यबाट दलहरूलाई रकम दिने कि नदिने र ‘थ्रेसहोल्ड’का विषयमा उक्त विधेयकमा दलहरूबीच सहमति जुटन बाँकी छ ।


    Facebook Comment


    No ads found for this position