अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई पीआरमा अतिरिक्त ५ नम्बर दिने
मेलबर्न । अष्ट्रेलिया सरकारले विभिन्न २१ विषयमा डिग्री हासिल गरेका विदेशी विद्यार्थीहरुलाई पीआर आवेदनको क्रममा अतिरिक्त ५ अंक दिने भएको छ ।
तर यसरी अंक प्राप्त हुने २१ विषयहरु भने सूचीकृत गरिएको छ । हालै मात्र परिवर्तन गरिएको पोइन्ट टेष्टले अष्ट्रेलियामा डिग्री सकाएका विद्यार्थीहरुलाई यहाँको पीआर लिन थप सहज हुने भएको छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
ती विषयहरुमा विज्ञान,टेक्नोलोजी,इञ्जिनियरिङ अथवा म्याथ,स्पेसिफिक इन्फरमेशन एण्ड कम्युनिकेशन लगायतका छन् ।तल उल्लेख गरिएका २१ विषयहरुमध्ये कुनै एकमा पिएचडी वा मास्टर्स सकाएका विदेशी विद्यार्थीहरुले अतिरिक्त ५ अंक पाउनेछन्
Field of Education:
- Biological Sciences
- Chemical Sciences
- Earth Sciences
- Mathematical Sciences
- Natural and Physical Sciences
- Other Natural and Physical Sciences
- Physics and Astronomy
- Computer Science
- Information Systems
- Information Technology
- Other Information Technology
- Aerospace Engineering and Technology
- Civil Engineering
- Electrical and Electronic Engineering and Technology
- Engineering and Related Technologies
- Geomatic Engineering
- Manufacturing Engineering and Technology
- Maritime Engineering and Technology
- Mechanical and Industrial Engineering and Technology
- Other Engineering and Related Technologies
- Process and Resources Engineering.