Casino Sites Accept Paypal: In addition, there is a bonus icon that only appears on the first reel.
  • Winmaster Casino Bonus Codes 2025 - The casino offers self-exclusion, loss and deposit limits, as well as daily, weekly and monthly restriction options.
  • Issues On Online Gambling Uk: Wild Rapa Nui payout percentage is 96.14%.
  • Blackjack slim jim

    Are The Casinos In Australia Open
    We also dig deep into the terms and conditions to make sure there are no surprising strings attached.
    No Deposit Bonus Mobile Casinos Uk
    A Warning was issued and the casino is pending Rogue.
    Just remember that these codes are often the hardest to find, simply because theyre not always released by the casino.

    Play omaha poker

    Classic Online Casino
    YoYo Casino offers several options to guarantee its users well-being, such as setting personal limits to your gambling, self-excluding, or looking for help from external organizations, both national and international.
    November 2025 Uk Casino Bonus Codes
    In this guide, we have put together a wealth of knowledge to help you navigate the world of gambling in your jurisdiction.
    Casino No Deposit Bonus United Kingdom 2025

    अतिक्रमणले एन्टीलोप प्रजातीकाे र्दुलभ वन्यजन्तु कृष्णसार समस्यामा

    यादव अाचार्य

    बर्दियाः नेपालबाटै लोप हुन लागेपछि वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सुचिकृत गरेको एन्टीलोप प्रजातीका कृष्णसारको वासस्थान अतिक्रमणमा पर्दा र्दुलभ वन्यजन्तुहरु समस्यामा परेका छन् । २०२६ साल देखि ऐलानी जग्गाको रुपमा वसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।

    सरकारले २०६५ साल देखि बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरमा रहेको कृष्णसारको प्राकृतिक वासस्थानलाई संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्न थालेको हो । तराईको एकमात्र संरक्षण क्षेत्रको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । कुल क्षेत्रफल मध्ये ५ दशमलव २७ वर्ग कि.मि. कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले वताए । उनले भने ११ दशमलव ६८ वर्ग कि.मि.आवादी क्षेत्र हो ।

    समुन्द्री सतहबाट १ सय ५२ मिटरको उचाईमा रहेको संरक्षण क्षेत्रले गुलरिया नगरपालिकाको ४ वटा वार्ड समेटेको छ । कृष्णसार संरक्षण क्षेत्र भित्र ९३ वटा घर पूरानो ऐलानी वस्ती र ४९ वटा घर सुकुम्वासी वस्ती गरी १ सय ४२ घर वनेका छन् । उनले थपे २०२८ साल देखि पूरानो वस्ती र २०४६ साल देखि सुकुम्वासीहरुले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन् । करिव एघार विगाहा क्षेत्रफल नम्वरी रहेकाले मुअव्जा दिनु पर्ने देखिन्छ ।

    सरकारले कृष्णसार संरक्षण क्षेत्र भित्र अतिक्रमण गरी वसेका हरुलाई पुर्नस्थापन गर्ने निर्णय गरेको भएपनि हालसम्म वस्तीहरु पुर्नस्थापन गर्न नसक्दा अतिक्रमण नहटेको हो । उनले भने सुकुम्वासीलाई १० धुर र पुरानो वस्तीलाई ३ कठ्ठा जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने प्रकृयामा रहेपनि अझै त्यसको शुरुवात गर्न सकेका छैनौ । पुर्नस्थापन वापत आएको ६० लाख रुपैया घरवास उठाउने खर्च वापत दिईने वताईएको छ ।

    कृष्णसार संरक्षण क्षेत्रको तारवार वाहिरको केही जग्गा, बर्दिया राष्ट्रिय निकुञ्जले खरिद गरेको जग्गा र जंगल क्षेत्रको खाली जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने कार्यक्रम रहेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रमा अतिक्रमणको चरम समस्या रहेकोले यसले कृष्णसारको चरिचरन, वाह्य रोग लगायतका समस्या पर्ने गरेको पाईन्छ । हाल बर्दिया स्थित खैरापुरको प्राकृतिक वासस्थानमा ६१ वटा भाले १ सय ४९ पोथी गरी २ सय १० वटा कृष्णसार रहेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

    कृष्णसार संरक्षण क्षेत्र घोषणा पश्चात त्यस क्षेत्रमा जैविकविविधताको बृद्धि हुन थालेको पाईन्छ । कृष्णसार क्षेत्रमा १ सय ७ प्रजातीका वनस्पती, ३२ प्रजातीका बृक्ष, ६४ प्रजातीका पंक्षी तथा १४ प्रजातीका स्तनाधारी जनावरहरु पाईने प्रमुख न्यौपानेले वताए । उनले संरक्षण क्षेत्रको दीगो विकासका लागि पंचवर्षिय व्यवस्थापन योजना पारित गरिएको वताए । संरक्षण क्षेत्रको अतिक्रमण नहटे सम्म संरक्षण कार्यले गती लिन नसक्ने हुँदा यथाशिघ्र वस्ती व्यवस्थापन तर्फ ध्यान दिन निकुञ्ज विभागलाई उनले आग्रह समेत गरेका छन् ।साभार अन्नपुर्ण


    Facebook Comment


    No ads found for this position