Malta Casino Online Uk: Scrolling down the homepage will give you instant access to numerous featured and recommended games, like sports with high odds, slot games, live casino and a banner displays the jackpots current total.
  • Casino For Me Casino No Deposit Bonus 100 Free Spins - Indeed, the reward amount is not as large as when making a deposit.
  • United Kingdom Casino Online: A pair hand is basically getting two cards of the same value and rank.
  • Virtual roster Adelaide live cryptocurrency casino

    Bingo Apps For Real Money New Zealand
    The PlayOjo Melbourne online casino offers a refreshing wave of quality combined with quantity in the right proportions, and we personally love the live casino, top-quality games, and a great, legal gambling experience with proper customer support.
    United Kingdom Roulette Help
    There are also tonnes of promotions, an easy-to-navigate site and lots more to look forward to when you play here.
    They are UK-based and offer a wide variety of online pokies, scratch cards, and casino games like poker, craps, blackjack, and roulette.

    Quality online cryptocurrency casinos

    Add Card Get Free Spins
    Payment methods accepted at Magical Spin include VISA and MasterCard debit cards, Skrill, Neteller, Paysafecard, bank transfer, and ecoPayz.
    Casinos In Canada
    When the dying fish percentage is big, the player wins faster.
    Online Casino Table Games

    पर्यटकको चहलपहल बढ्यो

    बँेसीसहर (लमजुङ), ७ चैत । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

    “सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ,” उहाँले भन्नुभयो । यहाँ दैनिक १०–१२ जना विदेशी पर्यटक आउने गरेका छन् । गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिन यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण गरिएको छ ।

    सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

    सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् । स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लािग यही समूह घरमा जम्मा हुने गर्छ । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन नै भएको गुरुङ बताउनुहुन्छ ।

    स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदोलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायेगी भएको छ । बुढापाकाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् ।

    सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य समेत हेर्न सकिन्छ । सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बँेसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घन्टा गाडीमा यात्रा गरी करिब चार घन्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ ।

    सिउरुङसँगै ताघ्रिङको कालाघिरिङ छापा र मिप्रा गाउँ पनि होमस्टेका रुपमा विकास भएका गाउँ हुन् । सिउरुङबाट थुर्जु–दूधपोखरी हँुदै कास्की जिल्लाको पर्यटकीय गाँउ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपुर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । पदमार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिने स्थानीयवासी बताउँछन् ।


    Facebook Comment


    No ads found for this position