सगरमाथा आरोहण अभियान हुने

विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथामा भईरहेको प्रदुषणका बिषयमा जनचेतना फैलाउनका लागी बिश्व जलवायु परिवर्तनको न्युनिकरण सगरमाथा आरोहण अभियान हुने भएको छ ।

बिश्वमै भईरहेको जलवायु परिवर्तन र यसको असरबारे जनचेतना फैलाउन अभियान सुरु गर्न लागीएको गुरुण पर्यटन व्यबसायीले बिहिबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा सगरमाथा आरोहण गर्न लाग्नुभएकी पर्यटन व्यबसायी भूमिरा गुरुङले आफ्नो अभियान महत्वपूर्ण हुने बताउनुभयो ।संघले हिमाल आरोहण सम्बन्धी बिभिन्ँन कार्यक्रम गर्ने समेत जनाएको छ ।


Facebook Comment


No ads found for this position