यी हुन् विश्वका उत्कृष्ट १० विमानस्थल

अन्तर्राष्ट्रिय हवाई यातायातको रेटिङ गर्ने बेलायति संस्था स्काइट्रेक्सले सन् २०१७ को लागि विश्वका उत्कृष्ट विमानस्थलहरुको सूची सार्वजनिक गरेको छ। यात्रु,सेवाप्रदायक तथा सरोकारवालहरुमाझको सर्वेक्षण तथा अवलोकनको माध्यमबाट उत्कृष्ट विमानस्थलको अवार्ड उक्त संस्थाले प्रदान गर्ने गरेको छ।
सन् २०१७ को लागि संस्थारका १० उत्कृष्ट विमानस्थलहरु यसप्रकार छन्ः
१  सिंगापुर चेंगाई एयरपोर्ट
२. टोकियो इन्टरनेशनल एयरपोर्ट 
३ इन्चोन इन्टरनेशनल एयरपोर्ट
४.म्यूनिख एयरपोर्ट(जर्मन) 
५.हङकङ अन्तर्राष्ट्रिय एयरपोर्ट 
६. हमाद इन्टरनेशनल विमानस्थल(दोहा कतार)
७. छुबु सेन्ट्रायर नाग्या(जापान)
८ जुरिच एयरपोर्ट(स्वीट्जरल्याण्ड)
९ लन्डन हेथ्रो एयरपोर्ट
१० प्र्mयांकफर्ट एयरपोर्ट(जर्मन)  

 


Facebook Comment


No ads found for this position