Win Real Money Online Casino: I am accustomed to seeing online casinos with a promotions section that leaves much to be desired.
  • Casino Apps Free Spins No Deposit - The platform is full of all kinds of bonus promotions.
  • Casino Games Free Signup Bonus: Not only were the games functions completely innovative at the time, but its setting is inspired by universal principles of art such as beauty and eternity.
  • Newcastle cryptocurrency casino Melbourne city au

    Online Doge Gambling
    On the other hand, we are not sure whether a potential release of downloadable software will improve the apps performance.
    Real Cash Mobile Slots Australia
    It is much lower than the 99.56 percent that players get when they didn't play them.
    Your model will have an aim, depending on what youre analysing.

    How to sell zynga poker chips

    Rng Roulette
    It also has high-quality software system, encryption and a top mobile and flash-based versions.
    Town Casino Canada
    Every 10 AUD betted in parlour games, pokies, or Australian Roulette is worth one point.
    Schenefeld Casino Review And Free Chips Bonus

    मानव–वन्यजन्तु द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’

    रत्ननगर (चितवन), २२ चैत । दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें ।

    अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन् । “अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’ – बोटले भने ।

    उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगानुभएको छ । करिब रु ६० हजार लगानीमा निर्माण गरिएको गोबरग्यास प्लान्टका लागि उनको आफ्नो खर्च अत्यन्त न्यून भएको छ ।

    सरकार, लिभिङ विथ टाइगर परियोजना र स्थानीय उपभोक्ता समितिले आर्थिक अनुदान उपलब्ध गराउँदा थोरै खर्चमा उनले गोबरग्यास प्लान्ट लगाउन सफल भए । बायोग्यास बाल्न थालेको तीन महिना भो, यो बीचमा उनलाई जङ्गल पस्नुपरेको छैन । जङ्गल जाँदा हुने वन्यजन्तुको डरसमेत हट्यो ।

    “घर खर्चका लागि महिनामै कति भारी दाउरा लाग्थ्यो, बाघको डरपनि उस्तै, अहिले ढुक्क छ”, गोबरग्यासमा खाना पकाउँदै गरेकी श्रीमायाले भनिन् – “एक हल गोरुको गोबरले आफ्नो परिवार र खेतालालाई खुवाउँदासमेत बढी हुन्छ” – प्लान्टमा शौचालय पनि मिसाइएको छ ।

    यी त केहि उदाहरणमात्रै हुन् । माडीका अयोध्यापुरीस्थित उक्त गाउँमा अहिले छवटा यस्ता बायो ग्यास प्लान्ट बनिसकेका छन् । बीस वटा सुधारिएका खोर तयार भएका छन् । लिभिङ विथ टाइगर (बाघसँगै बाँचौँ) परियोजनाले उनीहरुलाई खोरका लागि रु आठ हजार र बायो ग्यासका लागि रु १० हजार सहयोग गरेका छन् ।

    सरकारी र स्थानीय मध्यवर्ती क्षेत्रको समेत सहयोग र सहकार्यमा कार्यक्रम चलाइएको परियोजनाका व्यवस्थापक तीलक चौधरीले बताउनुभयो ।

    दक्षिण माडी, चितवन निकुञ्जले घेरिएको उपत्यका हो । जिल्ला सदरमुकामबाट ५० किलोमिटर टाढा निकुञ्ज पारी यो बस्ती पर्छ । दैनिकजसो यहाँ वन्यजन्तुले आक्रमण गर्ने भएकाले ती पीडित स्थानीयवासीलाई समेटेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सुरु भएको हो ।

    चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल यस्ताखाले कार्यक्रमले द्वन्द्व कम गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।

    बेलायतको चेष्टर जू र डार्विन ईनिसिएटिभको सहयोगमा वातावरणिय सुशासन कार्य समुहद्धारा सञ्चालित उक्त परियोजना नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालन गरिएको कार्यसमुहका प्रमुख किरण तिमिल्सिनाले बताउनुभयो ।

    तीन बर्र्षे उक्त कार्यक्रमले बाघसँगको सहअस्तित्व कायम गर्दै द्वन्द्व न्युनिकरण र स्थानियको जिविकोपार्जनमा टेवा पुर्याउने लक्ष्य लिएको परियोजना अधिकृत प्रकाश चापागाईं बताउनुहुन्छ ।

    यसले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने लक्ष्यलाई पुरा गर्नसमेत सहयोगी भूमिका खेल्ने बताईएको छ ।


    Facebook Comment


    No ads found for this position