कोर्ष नै बनाएर स्कुलहरुमा खेलकुद क्रियाकलाप गर्दै प्ले नेपाल

“खेलसंगैपढाई”भन्नेमुलनाराभएकोप्लेनेपाललेबिद्यालयहरुमाखेलकुदक्रियाकलापमार्फतबिद्यार्थीकोसर्बाङ्गीणबिकाशगर्नेकार्यक्रमसंचालनशुरुगरेकोछ।बच्चाहरुलाईसानोउमेरदेखिनैखेलकुदमासहभागीगराएरबच्चाहरुकोसर्बाङ्गीणविकासगराउनेसोचकासाथप्लेनेपालले कार्यक्रमसंचालनगरेकोहो।खेलकुदक्रियाकलापको ‘कोर्ष’नैबनाएरकार्यक्रमशुरुगरेकोप्लेनेपालकोकार्यक्रम उपत्यकाकाधेरैस्कूलहरुमालागुभइसकेकोछ।
ब्यस्तजीवनशैलीरखेलसामग्रीतथामैदानकोअभावकोकारणबच्चाहरुलेखेलकुदक्रियाकलापमाभागलिननपाएकोरकेवलपढाइकोबोझलेगर्दाबच्चाहरुखेलकुदक्रियाकलापमासहभागीनहुनेरत्यसकोकारणउमेरअनुसारउनीहरुकोशारीरिकबिकाशहुननसक्नेभएकोलेकार्यक्रमसंचालनगरेकोआयोजककोभनाइछ।
विद्यालयमाहुनेअतिरिक्तशैक्षिकक्रियाकलापमात्रपर्याप्तनहुनेतरदक्षजानशक्तिकोअभाब,महँगोखेलसामग्रीरमैदानकोअनुपयुक्तताकोकारणलेबिद्यालयखेलकुदकार्यक्रमगर्नअसमर्थहुनेभएकोलेकार्यक्रमसंचालनगरेकोप्लेनेपाललेजनाएकोछ।
कार्यक्रमसंचालनगर्नआबस्यकपर्नेखेलकुदसामग्री,शिक्षकप्लेनेपाललेनैउपलब्धगराउनेगरेकोरनिकटभबिस्यमाफूटबलतथाक्रिकेटएकेडेमिपनिसंचालनगर्नेलक्ष्यलिएकोसंस्थालेजनाएकोछ।


Facebook Comment


No ads found for this position