Online Slingo Australia: Its become a sweaty battle on the court of business and pleasure, and you, the customer, is the trophy that all operators are battling it out for.
  • Canada Casino Chips - Currently, players can claim gift spins from the first deposit bonus and Sunday gift spins cashback.
  • How Rich People Make Money From Online Gambling 2025: White Orchid is an IGT slot with 5-reels, 4-rows, and 1024 paylines.
  • Online cryptocurrency casino referral

    Free Bet Casino No Deposit Required Australia
    Naturally, their online wing is also licensed in Malta, and they are based largely around the premise that they want to be held to the same standard as their land-based counterpart.
    Roulette Systems Ireland
    The sad news is that the Coral bill payment method does not support withdrawals from Thor pokies mobile casino.
    Popular titles include Wilderness Wins, Winning Vegas, Twin Dragons, and Panda Playtime.

    John prato gambling

    Seven Bet Casino Login App Sign Up
    The more games available to use the bonus on, the better well rate the bonus that the casino offers.
    Winawin Casino Bonus Codes 2025
    For example, fruit machines register a 70% to 80% payout, but online casinos typically have expected returns of 90% to 95%.
    8xbet Casino Login App Sign Up

    पर्यटकको अत्यधिक चापले गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या

    सोलुखुम्बु – पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ ।
    गोरसेपमा रहेका चारवटा होटलमा करिब तीन सय मानिस अटाउने क्षमता छ । तर, अहिले दैनिक पाँच सयसम्म पर्यटक प्रवेश गर्न थालेपछि ती पर्यटक तथा उनका सहयोगी गाइडलाई सुताउन समस्या भएको हो । अहिले डाइनिङमा सुताउँदा समेत ठाउँ अपुग भएपछि ट्रेकिङ गाइड बढी मार्कामा परेका छन् ।

    पर्यटकका लागि जसोतसो खान बस्न व्यवस्था गरे पनि ट्रेकिङ गाइडलाई रात कटाउन समस्या भएको गोरसेपका होटल व्यवसायीले बताएका छन् ।। केही दिनदेखि बेडरुमको अभावले पर्यटक र गाइडलाई डाइनिङ हलमा सुताउनु परेको छ ।’

    सगरमाथा आधार शिविर जाँदा भेटिने अन्तिम मानव बस्ती गोरसेपमा सीमित संख्यामा होटल सञ्चालनमा छन् । सगरमाथा आरोहणमा जाने पर्यटक, तीनका सहयोगी र ट्रेकिङ आएका पर्यटकको अत्यधिक चाप रहेको होटल व्यवसायीको भनाइ छ । सबैभन्दा बढी पथप्रदर्शक र पोर्टरको बिचल्ली भएको छ ।

    ‘पर्यटकलाई यति धेरै सास्ती भएको पहिलो  अनुभव गरेको होटल व्यवसायीको दावी रहेको छ । खुम्बु पदमार्गमा जाने पर्यटक सगरमाथा आधार शिविरसम्म पुग्ने र नजिकै रहेको कालापत्थर पनि चढ्ने गर्नाले उनीहरुले गोरसेपमा दुई दिन बिताउने गर्छन् । करिब तीन सय ५० जना अटाउने गोरसेपका होटलमा दुई दिनको संख्या जोडिँदा झन्डै एक हजारको संख्या हुने गर्दछ । ‘अन्य घरहरु पनि नभएकाले पर्यटकले बास नपाउने समस्या बढेको हो । अधिकांश बेडरुम त पर्यटकले अनलाइन बुक गरिसकेका हुन्छ । होटलमै आएर बुक गर्नेहरु चाहीं बिचल्लीमा पर्ने गरेका छन् ।’गोरसेपभन्दा तल्लो गाउँ लबुचेमा पनि पर्यटकको उस्तै चाप छ । आठवटा होटल रहेकामा यहाँ पनि पर्यटकको चाप थामिनसक्नु भएको होटल सञ्चालकको भनाई रहेको छ ।  ‘खाना त पु¥याइएकै भएपनी  सबैभन्दा बढी राती सुताउन समस्या देखीएको छ ।
    खाद्यान्न ढुवानीका लागि समस्या नभए पनि खानेपानीको अभावले बढी मर्कामा परेको व्यवसायीको भनाइ छ । पोखरीमा आइस पग्लेर संकलन भएको पानी प्रयोग गर्ने गरिए पनि यस वर्ष जलवायू परिर्वतनका कारण अधिकांश त्यस्ता पोखरी बिलाएर झन् गहिरो भएकाले पानी निकाल्न समस्या देखिएको गोरसेपका होटल सञ्चालकहरुको भनाई रहेको छ । ‘हाई अल्टिच्युटमा आएपछि पाहुनाले बढी तातो पानीको माग गर्ने गरेको होटल व्यवसायीले बताएका छन् । पर्यटक आवागमनमा वृद्धि भएर दङग परेका व्यवसायीहरुले  दिङबुचे, पाङबोचे, नाम्चे, लुक्ला लगायतका होटलमा भने खान–बस्न समस्या नभएको दावी समेत गरेका छन् ।तल्लो गाउँहरुमा पर्याप्त होटल रहेकाले लबुचे, गोरसेपमा जस्तो समस्या नभएको उनको भनाइ छ ।

    अहिले दैनिक पाँच सयसम्म पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रवेश गरिरहेको जोरसल्ले चेक पोस्टले जनाएको छ । जोरसल्ले चेकपोस्टका अनुसार अघिल्ला वर्षभन्दा यस वर्ष पर्यटकको चाप अत्यधिक रहेको छ । ‘बिहानदेखि नै पर्यटकको लस्कर लाग्ने र , सबैको प्रवेश जाँच गर्दा भ्याइनभ्याइ हुने चेकपोष्टका कर्मचारीहरुको भनाई रहेको छ ।  पर्यटक आवागमन बडे सगै होटल थता चेकपोष्टका कर्मचारीहरुले समयमा खाना खाने पालो दिउसो २ बजे मात्र आउने गरेको सुनारुका छन् ।नागरिक दैनिक


    Facebook Comment


    No ads found for this position