नयाँ वर्षको अवसरमा सामसुङको ‘क्यास ब्याक अफर’

३० चैत, काठमाडौं ।  सामसुङ कन्ज्युमर इलेक्ट्रोनिक्स नेपालले ग्राहकका लागि नयाँ वर्षको अवसरमा क्यास ब्याक अफर ल्याएको छ। कन्ज्युमर इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा २० प्रतिशतसम्मको आकर्षक क्यासब्याक अफर प्रदान गरिने कम्पनीले जनाएको छ। “क्यासमय नव वर्ष २०७४” नामक उक्त अफर २०७४ जेठ १ गतेसम्म मान्य रहनेछ।देशभरका समस्त सामसुङ आउटलेटमार्फत उपलब्ध हुनेछ।


Facebook Comment


No ads found for this position