विश्व पृथ्वी दिवस
आज विश्व पृथ्वी दिवस ‘वातावरणीय र जलवायु शिक्षा’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक बर्ष अप्रिल २२ मा यो दिवस बिभिन्न कार्यक्रमका साथ संसारभर मनाइने गरिन्छ । पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्ने उद्देश्यले बातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थाले दिवसका अवसरमा बिभिन्न कार्यक्रम गर्दैछन् ।
विश्वमा नेपाललाई पर्यावरण र प्राकृतीक संम्पदामा विश्वकै धनी राष्ट्रमा गनिन्छ । विश्वसम्पदा ,प्राकृतीक सम्पदा विभिन्न जनजाती भाषा भाषी रहन सहल र मुस्कान सहितको आत्मीय सम्मान गर्ने आथित्यतामा नेपाल विश्वमै अग्रणी स्थानमा पर्ने हामी सबैमा गौरवको कुराहो ।तर नेपालमा अव्यवस्थित शहरीकरण, नदिजन्य बस्तुको जथाभावी दोहन, वनविनासका कारण वाताबरणमा हास आएको बताइन्छ । सन् २ हजार ९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । घुमफिरडटकलले आहवान गर्दछ आउनुहोस यस दिनलाई आजका दिन देखी अझ स्मरण लायक बनाउन तपाई हामी थप एउटा वाचा गरौ कि हामी सामु अहिले सम्म रहेका पृथ्वीका विविधतालाई हाम्रा संन्ततीकालागी संरक्षण गरि राख्ने छौ #रन्जित सिंह