यी हुन् विश्वमा तोकिएकै समयमै उड्ने उत्कृष्ट १० एयरलाइन्स

हवाई यातायातको बारेमा अध्ययन अनुसन्धात तथा तथ्यांक संग्रह गर्ने फ्लाइट स्टाट्सका अनुसार सन् २०१६ मा तोकिएकै समयमा उडान तथा अवतरण गर्ने एयरलाइन्सहरुको तथ्यांक सार्वजनिक गरेको छ।
वर्षभरीको तथ्यांक अनुसार केएलएम एयरलाइन्स संसारको ठिक समयमा उड्नेमा एक नम्बरमा रहेको छ। कूल २ लाख ३४ हजार ८ सय ८१ उडान गरको केएलमले तोकिएको समयमै ८८ दशमलब ५३ प्रतिशत उडान गरेको छ। उत्कृष्ट १० एयरलाइन्स निम्नानुसार छन्
१ केएलम
२ लाइबेरिया
३ जापान एयरलाइन्स
४ कतार एयरवेज
५अष्ट्रेरियन
६ एनएनए
७ सिंगापुर एयरलाइन्स







८ डेल्टा एयरलाइन्स

९ टिएम लिनास एरियस
१० क्वान्टास 

