सामाखुसी चोकमा आगलागी

१२ बैशाख, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । आगो निभाउन जुद्ध बारुणयन्त्रको एउटा दमकल प्रयोग गरिएको छ ।

आगलागीका कारण सामाखुसी चोकस्थित वर्कसप जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घनाबस्तीको बीचमा आगो दन्किएपछि स्थानीय त्रसित भएका छन् ।


Facebook Comment