दोश्रो चरणको निर्वाचन असार ९ गते

काठमाडौँ – सरकारले जेठ ३१ का लागि तय गरेको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषद् बैठकले निर्वाचन १० दिन पछि सार्ने निर्णय  गरेको विज्ञान तथा प्रविधी मन्त्री प्रेम बहादुर सिंहले  जानकारी दिए ।


Facebook Comment


No ads found for this position