काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं , मन्त्रिपरिषद् बैठकले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको बैठकले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । द्रुतमार्ग निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारले बताउँदै आएपनि औपचारिक रुपमा निर्णय गरिएको थिएन ।


Facebook Comment


No ads found for this position