बेलायती राजकुमार फिलिपले राजकीय जिम्मेवारीबाट अवकाश लिने

बेलायती महारानी एलिजाबेथका पति फिलिपले यसै वर्षको अगष्ट महिनाबाट राजकीय जिम्मेवारी छाड्ने भएका छन्।

द ड्युक अफ इडिनवर्ग पदवी पाएका ९५ वर्षीय राजकुमार फिलिप आफैंले राजकीय कामकाजबाट अवकाश लिने निर्णय गरेका बकिङघम प्यालेसले जनाएको छ।

उनको अवकाशमा महारानी एलिजावेथको पनि समर्थन रहेको बकिङघम प्यालेसले जनाएको छ।


Facebook Comment


No ads found for this position