गुण्डा नाइके चक्रे मिलन पनी काठमाडौंबाट पक्राउ

२६ बैशाख, काठमाडौं । गुण्डा नाइके चक्रे मिलन पनी काठमाडौंबाट पक्राउ परेका छन् ।
उनलाई महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले जानकारी दिए ।


प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पक्राउ गरेको थियो ।निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।


Facebook Comment


No ads found for this position