बुद्धजयन्तीले लुम्बिनीमा घुइँचो (फोटोफिचर)

मनोज पौडेल
चिटिक्क सिँगारिएको लुम्बिनीमा बुधबार विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइएको छ । २५६१ औं बुद्धजयन्तीमा यहाँ निक्कै भीडभाड छ । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन रहेका छन् । विहानैदेखि मायादेवी दर्शन गर्नेको घुइँचो छ । बुधबार भएको बुद्धजयन्तीमा गरिएको विभिन्न कार्यक्रमको फोटोफिचर ।

 


Facebook Comment


No ads found for this position