के तपाईलाई थाहा छ, कस्ले कहा कती मतले जित्यो ? नामावली सहित हेर्नुस


मुस्ताङको थसाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुद्धिप्रसाद शेरचन विजयी ।
मुस्ताङको लोमान्थाङ गा।पा।मा कांग्रेसका सुवर्णकुमार बिष्ट ६०३ मतले बिजयी
मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गा।पा। अध्यक्षमा कांग्रेसका फेन्चोकछेप्तेन गुरुङ ६५४ मतले विजयी
मनाङको नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्रबहादुर घले विजयी
मनाङ नार फू मा कांग्रेसका निङ्मा छिरिङ लामा विजयी ।
जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत विजयी ।
जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका महेन्द्र शाही विजयी ।
गोरखाको चुनमुंग्री गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ १२५३ मत ल्याई विजयी ।
जुम्लाको पातारासी गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लक्ष्मण बोहोरा २३११ मतले विजयी
जुम्लाको सिंजा गाउँपालिकामा कांग्रेसका देवलसिंह रावल १४३० मतले विजयी
जुम्लाको कनका सुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका नरवीर राउत २११३ मतले विजयी
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमानिमा ग्याल्जेन शेर्पा ४९४५ मतले विजयी
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रमुखमा कांग्रेसका बिनोद जिसी ४३६० मतले विजयी ।
काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना ३८६८ मतले विजयी
काभ्रेको तेमाल गाउँपालिका अध्यक्षमा कांग्रेसका सलामसिंह लामा ३९३७ मत ल्याई विजयी ।
काभ्रेको रोशी गाउँपालिका अध्यक्ष कांग्रेसका दलबहादुर लामा ४३४२ मतले विजयी
सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा ६७०१ मत ल्याई     विजयी ।
सिन्धुलीको घ्याङलेख गा।पा।अध्यक्षमा कांग्रेसका जगतबहादुर भ्लोन २४२४ मतले विजयी ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पुष्प कार्की ३३७६ मतले विजयी
नवलपरासीको हुप्सीकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मी पाण्डे ४५९२ मतले विजयी ।
नवलपरासीको बुलिङटार गा।पा। अध्यक्षमा कांग्रेसका शशीकिरण वस्ताकोटी ४७०८ मतले विजयी ।
नवलपरासीको विनयी त्रिवेणी गा।पा। अध्यक्षमा कांग्रेसका डम्बरबहादुर जिसी ६९०९ मत ल्याई विजयी ।
नवलपरासीको बुंदिकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना ३१९१ मतले विजयी ।
हुम्लाको सिमिकोट गा।पा। अध्यक्षमा कांग्रेसका पदमबहादुर लामा १३६५ मतले विजयी ।
मुगुको मुगुम कार्मारोग गा।पा। अध्यक्षमा कांग्रेसका छिरिङ ट्याप्ने लामा ११७० मतले विजयी ।
मुगुको सोरु गाउँपालिका अध्यक्षमा कांग्रेसका लोकजंग शाही १२०६ मतले विजयी
सुर्खेतको चिंगाड गा।पा। अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द २९४१ मतले विजयी ।
सुर्खेतको वराहताल गाउँपालिका अध्यक्षमा कांग्रेसका तेजबहादुर बस्नेत ३२२१ मत ल्याई विजयी ।
दैलेखको गुराँस गाउँपालिका अध्यक्षमाकांग्रेसका खेमराज ओली ४१५९ मतले विजयी
दैलेखको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रवहादुर मल्ल २७८७ मतसहित विजयी ।
दैलेखको नौमुले गाउँपालिका प्रमुखमा कांग्रेसका भेद बुढामगर ३१५२ मतले विजयी ।
रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेसका नोर्पु सांगु तामाङ २३०१ मत ल्याई विजयी ।
रसुवाको उत्तरगया गाउँपालिकामा कांग्रेसका उपेन्द्रराज लम्साल १६३० मतले विजयी
कास्कीको अन्नपुर्ण गाँउपालिका अध्यक्षमा काँग्रेसका युवराज कुंवर ४६७२ मत ल्याई विजयी ।
बाग्लुङको निसीखोला गा।पा। अध्यक्षमा कांग्रेसका तारानाथ शर्मा २७३७ मत ल्याई विजयी ।
बाग्लुङको तमान गा।पा। अध्यक्षमा कांग्रेसका जोगलाल बुढा २२१९ मतले विजयी
लमजुङ दुधपोखरी गाँउपालिका अध्यक्षमा कांग्रेसकी छपीमाया गुरुङ २४१३ मत ल्याई विजयी ।
तनहुँको आँवुखैरेनी गाउँपालिका अध्यक्षमा कांग्रेसका गिरबहादुर थापा २५०८ मत ल्याई विजयी ।
तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा कांग्रेसकी माया राना विजयी ।
तनहुँको ऋषिङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ ४९४१ मत ल्याई विजयी ।
मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर खनाल १२५४४ मत ल्याई विजयी ।
सल्यान छत्रेश्वरी गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तोष केसी २९२२ मत ल्याई विजयी ।
सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका मानबहादुर डाँगी २७६५ मत ल्याई विजयी ।
धादिङको खनियावास गाउँपालिका अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ ४४४६ मत ल्याई विजयी ।
धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्षमा कांग्रेसका विनोद तिमिल्सिना विजयी
चितवनको इच्छा कामना गाउँपालिका अध्यक्षमानेपाली कांग्रेसकी गीता गुरुङ ३२५४ मतले विजयी
स्याङजाको अर्जुन चौपारी गाउँपालिका अध्यक्षमानेपाली कांग्रेसका दीर्घनारायण अर्याल विजयी
स्याङजाको चापाकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका शिवकुमार गिरी ५९८९ मतले विजयी
दोलखाको विगु गाउँपालिका अध्यक्षमा कांग्रेसका युधिष्ठिर खड्का विजयी
दोलखाको वैत्यश्वर गाउँपालिका अध्यक्षमा कांग्रेसका छवी लामा ७१७९ मत ल्याई विजयी ।
म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेसका डमबहादुर पुन ३३२० मत ल्याई विजयी ।
म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोक्का २६०६ मत ल्याई विजयी ।
ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विरबहादुर रोप्चन विजयी
गोरखाको धार्चे गाउँपालिकामा कांग्रेसका सन्तोष गुरुङ विजयी
गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्रप्रसाद धिताल ३०३३ मतले विजयी
गोरखाको सिरानचौर गाउँपालिका अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३४०२ मत ल्याई विजयी ।
गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा कांग्रेसका होमबहादुर राना ४१६४ मत ल्याई विजयी ।
गोरखाको आरुघाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर दाहाल ३४७६ मतले विजयी
गोरखाको भीमसेन गाउँपालिका प्रमुखमा कांग्रेसका ईश्वर पाण्डे ३९४३ मतले विजयी
गोरखाको चुम नुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ १२५३ विजयी
पर्वतको पैयूँ गा।पा। अध्यक्षमा कांग्रेसका खगेन्द्र तिवारी ३४३१ मतले विजयी ।
पर्वतको जलजला गाउँपालिका प्रमुखमा यामबहादुर मल्ल ३७२३ मतले विजयी
नुवाकोटको लिखु गाउँपालिका अध्यक्षमा  कांग्रेसका ध्रुव श्रेष्ठ २४२५ मत ल्याई विजयी ।
नुवाकोटको मेघाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका आशाबहादुर तामाङ २५२८ मत ल्याई विजयी ।
नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा कांग्रेसका रामकृष्ण थापा ३८१८ मतले विजयी ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्षमानेपाली कांग्रेसका योगेन्द्रसिंह तामाङ ३६१४ मतले विजयी
नुवाकोटको तादी गाउँपालिका अध्यक्षमा कांग्रेसका नारायण पाण्डे ३०९० मत ल्याई विजयी ।
नुवाकोटको किस्पाङ गा।पा। अध्यक्षमा कांग्रेसका छत्रबहादुर लामा २५६८ मतले विजयी ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल विजयी ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपाकालिका अध्यक्षमा नेपाली कांग्रेसका विनोद जिसी ४३६० मतले विजयी ।

नेकपा एमाले
कास्कीको मादी गा।पा।को अध्यक्षमा एमालेका वेदबहादुर गुरुङ ४६३७ मतले विजयी ।
मुस्ताङको घरपझोङ गा।पा।मा एमालेका आशबहादुर थकाली ४५४ मतले बिजयी
मनाङ नेस्याङ गा।पा।मा एमालेका कान्छा घले ६२७ मतले विजयी
मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मतले विजयी
जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र शाही २०७३ मतले विजयी ।
डोल्पाको काइके गा।पा।मा एमालेका अंगद राना ९२० मतले बिजयी
स्याङजाको फेदिखोली गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी ३८०६ मतसहित विजयी ।
तनहुँको देवघाट गा।पा। अध्यक्षमा एमालेका दुर्गबहादुर थापा २८७९ मतले बिजयी
डोल्पाको से फोक्सुन्डो गा।पा। अध्यक्षमा एमालेका तसी तुन्डुक गुरुङ निर्विरोध निर्वाचित
ललितपुरको महाँकाल गा।पा। अध्यक्षमा एमालेका रामचन्द्र दाहाल २०८० मतले बिजयी ।
सल्यानको ढोरचौर गा।पा। अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने १९२५ मत ल्याई बिजयी ।
स्याङ्जाको हरिनास गा।पा। अध्यक्षमा एमालेका खिलनारायण मानन्धर ३००८ मत ल्याई विजयी ।
जुम्लाको तिला गाउँपालिकामा एमालेका रत्ननाथ योगी १७६८ मतले विजयी
हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्षमा एमालेका दल फडेरा ११८५ मतले विजयी
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका कस्याङ नोर्बु तामाङ १८२८ मतले विजयी ।
स्याङजाको आँधीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुधिर पौडेल विजयी
रसुवाको कालिका गाउँपालिका अध्यक्षमा एमालेकी सीताकुमारी पौडेल १४५८ मतसहित विजयी ।
काभ्रेको खानीखोला गा।पा।अध्यक्षमा एमालेका कृष्णबहादुर खुलाल २०२३ मतले विजयी ।
काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा एमालेका गुमानध्वज कुँवर ३५४८ मतले विजयी
मकवानपुरगढी गा।पा। अध्यक्षमा एमालेका विदुर हुमागाइँ ३८१४ मतले विजयी ।
कास्कीको माछापुच्छ्रे गा।पा अध्यक्षमा एमालेका कर्णबहादुर गुरुङ ५६०७ मतले विजयी ।
कास्कीको रुपा गा।पा। अध्यक्षमा एमालेका नवराज ओझा ४२०२ मतले विजयी ।
रामेछापको गोकुलगंगा गा।पा।अध्यक्षमा एमालेका खड्ग सुनुवार ३५५१ मतले विजयी ।
रामेछाप उमाकुण्ड गा।पा। अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार ३१७५ मतले विजयी ।
दैलेखको भैरवी गा।पा। अध्यक्षमा एमालेका प्रेमबहादुर बुढा ३५८४ मतले विजयी ।
दैलेखको महाबु गा।पा। अध्यक्षमा एमालेका जंगबहादुर शाही ३५२२ मतले विजयी ।
पर्वतको महाशिला गा।पा। अध्यक्षमा एमालेका राजु पौडेल २४५३ मतले विजयी ।
मकबानपुरको कैलाश गाँउपालिका अध्यक्षमा एमालेका टंक मोक्तान २८०२ मतले विजयी ।
मकबानपुरकै इन्द्र सरोबर गाँउपालिका अध्यक्षमा एमालेका जीवन लामा विजयी ।
दैलेखको ठाँटीकाध गाउँपालिका अध्यक्षमा एमालेका धिरबहादुर शाही १९२४ मत ल्याई विजयी ।
सिन्धुलीको फिङ्कल गा।पा। अध्यक्षमा एमालेका धनबहादुर कार्की ३१२६ मत ल्याई विजयी ।
म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्षमा एमालेका अन्सरा पुन २४६० मत ल्याई विजयी ।
तनहुँको घिरिङ गाउँपालिका अध्यक्षमा एमालेका रणबहादुर राणा ३७३० मत ल्याई विजयी ।
सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एमालेका भिमबहादुर सेन ३१५२ मत ल्याई विजयी ।
धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमालेका रामकुमार आचार्य ८२३४ मत ल्याई विजयी ।
धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षमा एमालेका प्रेम सिलवाल ५६०७ मत ल्याई विजयी ।
धादिङको नेत्रावती गाउँपालिका अध्यक्षमा एमालेका दुर्गा शाक्य १६४४ मत ल्याई विजयी ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा एमालेका अर्जुन गुरुङ ४७१२ मत ल्याई विजयी ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमाएमालेका केदार क्षेत्री ३२३१ मतले विजयी
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अध्यक्षमा एमालेका कमल नेपाल २७६१ मत ल्याई विजयी ।
सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका अध्यक्षमा एमालेका ट्यासी छ्याल्मो लामा विजयी
सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षमा एमालेका होमनारायण श्रेष्ठ विजयी
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा एमालेका भुपेन्द्र श्रेष्ठ २९०५ मतले विजयी
नुवाकोटको तार्केश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेशबहादुर वस्ती २६१४ मतले विजयी
सल्यानको कालिमाटी गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर खत्री २९४२ मतले विजयी
म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा एमालेका शतप्रसाद रोका विजयी
पर्वतको विहादी गाउँपालिका अध्यक्षमाएमालेका कमलप्रसाद भुसाल २४२० मतले विजयी
बाग्लुङ वाडीगाड गाउँपालिका अध्यक्षमा एमालेका मेयरसिंह पाइजा मगर ४९२१ मतले विजयी ।
बाग्लुङको काठेखोला गाउँपालिका अध्यक्षमा एमालेका अमर थापा ६६११ मत ल्याई विजयी ।
मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा ३८४२ मतले विजयी
स्याङजाको कालीगण्डकी गाउँपालिका अध्यक्षमा एमालेका खेमबहादुर थापा ५०८८ मतले विजयी
दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर थापा विजयी
रामेछापको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर खड्का विजयी
धादिङको गंगाजमुना गाउँपालिका अध्यक्षमा एमालेका बलबहादुर अधिकारी ३३५६ मत ल्याई विजयी ।
धादिङको गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरी श्रेष्ठ ६०५१ मत ल्याई विजयी ।
मुगुको खत्याड गाउँपालिका अध्यक्षमा एमालेका उप्चन शाही २३०७ मत ल्याई विजयी ।
पर्वतको मोदी गाउँपालिका अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल ४५११ मत ल्याई विजयी ।
स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षमा एमालेका चुनप्रसाद शर्मा ४४०३ मत ल्याई     विजयी ।
दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा एमालेका इश्वरचन्द्र पोखरेल ४६१५ मत     ल्याई विजयी ।
दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा एमालेका बिनकुमार थामी ४६०१ मत ल्याई विजयी ।
दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा एमालेका स्वयमबहादुर खड्का विजयी
दोलखाको सैलुङ गाउँपालिका अध्यक्षमा एमालेका भरतप्रसाद लाल ४१५६ मतले विजयी ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा एमालेका शम्भु थापा ४०७० मत ल्याई     विजयी ।
लमजुङको क्होलासोथार गाउँपालिका अध्यक्षमा एमालेका प्रेमबहादुर घले ३१४७ मतले विजयी
मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा एमालेका एकराज उप्रेती ४६४९ मतले विजयी ।
रामेछापको खाँडादेवि गाँउपालिका अध्यक्षमा एमालेका प्रेम तामाङ ४८७० मत ल्याई विजयी ।
सुर्खेतको चौकुने गाउँपालिका अध्यक्षमा एमालेका धीरबहादुर शाही ३२४२ मत ल्याई विजयी ।
सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रकुमार केसी ५३५५ मत ल्याई विजयी ।
धादिङको गजुरी गाउँपालिका अध्यक्षमा एमालेका राजेन्द्रविक्रम बस्नेत ४३३६ मत ल्याई विजयी ।

माओवादी केन्द्र
डोल्पाको मुड्केचुला गा।पा।मा माओवादी केन्द्रका दत्तबहादुर शाही ९३३ मतले विजयी
डोल्पाको जगदुल्ला गा।पा।मा माओवादी केन्द्रका नरसिंह रोकाय ५५६ मतले विजयी
जुम्लाको गुठिचौर गा।पा।मा माओवादी केन्द्रका हरिबहादुर भण्डारी १५९६ मतले विजयी
जुम्लाको हिमा गा।पा। अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १३१७ मतले विजयी
जुम्लाको तातोपानी गा।पा।अध्यक्षमा माओवादी केन्द्रका नवराज न्यौपाने २३९१ मतले विजयी ।
कालिकोटको सात्री त्रिवेणी गा।पा।मा माओवादी केन्द्रका डम्बरबहादुर शाही १७३३ मतले बिजयी
सल्यानको दार्मा गा।पा। अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी ३६९४ मतले बिजयी
ललितपुरको कन्ज्योसोमक गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोपीलाल स्याङतान विजयी ।
सिन्धुलीको मरिन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पानीराज बम्जन ४७४० मत ल्याई विजयी ।
हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बाग्दल मल्ल १३६९ मतले विजयी
तनहुँको बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाओवादी केन्द्रका पूर्णसिंह थापा २८६३ मतले विजयी
बागलुङको तारा गाउँपालिका अध्यक्षमा माओवादी केन्दंका प्रकाश घर्ती ३३१५ मतसहित विजयी ।
रुकुमको बाफिकोट गा।पा। अध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी ३५६४ मतले विजयी ।
रुकुमको सानीभेरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नरबहादुर पुन ४६५० मतले विजय ।
रुकुमको त्रिवेणी गा।पा। अध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मतले विजयी ।
सिन्धुलीको हरिहरपुरगढी गा।पा। अध्यक्षमा माओवादी केन्द्रका कार्साङ तामाङ ३९३४ मतले विजयी ।
चंखेली गा।पा। अध्यक्षमा माओवादी केन्द्रका धनलाल चौलागाँइ १२२४ मतले विजयी ।
बागलुङको ताराखोला गा।पा। अध्यक्षमा माओवादी केन्द्रका प्रकाश घर्तिमगर ३३५० मतले विजयी ।
मकवानपुरको बागमती गा।पा। अध्यक्षमा माओवादी केन्द्रका सर्केस घलान ३२२१ मतले विजयी ।
हुम्लाको नाम्खा गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुवहादुर तामाङ ८३३ मत ल्याएर विजयी
रामेछापको दोरम्बा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकाकमानसिंह मोक्तान ४२४९ मतले विजयी
सिन्धुपाल्चोकको भोटेकाशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजकुमार पौडेल विजयी
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णबहादुर केसी विजयी ।
काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा विजयी
काभ्रेको चौरी देउराली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका दिनानाथ गौतम ३९२४ मतले विजयी
हुम्लाको सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रका कृष्ण रोकाया विजयी ।
लमजुङ दोर्दी गाउँपालिकामा माओवादी केन्द्रका ओमबहादुर गुरुङ विजयी
धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका हरि डल्लाकोटी ६११० मत ल्याई विजयी ।
गोरखाको सुलीकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णु भट्ट ४६५९ मतले विजयी
गोरखाको सहिद लखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा  विजयी ।
सल्यानको कुमाख मालिका गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी दिलमाया बिएम २२६३ मतले विजयी
सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल विजयी ।
नुवाकोटको ककनी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर लामा ४५३४ मतले विजयी
कालिकोटको पलाता गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण बम विजयी ।
रामेछापको सुनापती गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रका धावा लामा ४७२६ मत ल्याई विजयी ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङ  विजयी

स्वतन्त्र
मुस्ताङको दालोमे गा।पा।मा स्वतन्त्र उम्मेदवार लोप्साङ्ग छिरिङ बिष्ट ७५५ मतले बिजयी
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार तेम्वा गुरुङ ५१३ मतले विजयी ।
डोल्पाको छार्का ताङसोङ गा।पा। अध्यक्षमा स्वतन्त्र उम्मेदवार सोनामा गुरुङ ३०७ मतले विजयी ।
नयाँ शक्ति
रसुवाको पार्वतीकुण्ड गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका बुचुङ तामाङ ९६४ मत ल्याई विजयी ।
राष्ट्रिय जनमोर्चा
बाग्लुङको वरेङ गाउँपालिका अध्यक्षका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा ३०३४ मत ल्याई विजयी ।
धादिङको रुवीभ्याली गाउँपालिका अध्यक्षमा राप्रपाका चेरुङ तामाङ १४८७ मत ल्याई विजयी ।


नगरपालिका
नेपाली कांग्रेस
लमजुङको मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेश पाण्डे ५९६८ मतका साथ विजयी
बागलुङ गलकोट न।पा।को प्रमुखमा कांग्रेसका भरत गैरै ५८१५ मतले विजयी ।
बागलुङको जैमिनी नगरपालिका प्रमुखमा कांग्रेसका इन्द्र पौडेल ५३५६ मतले विजयी ।
म्याग्दीको वेनी नगरपालिका प्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठ ५६८५ मत ल्याई विजयी ।
स्याङ्जाको चापाकोट नगरपालिका प्रमुखमा कांग्रेसका शिव गिरी ५९८९ मत ल्याई विजयी ।
नवलपरासीको देवचुली नगरपालिका प्रमुखमा कांग्रेसका पूर्णकुमार श्रेष्ठ ८५७९ मतले विजयी
जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा कांग्रेसकी कान्तिका सेजुवाल २८०६ मतले विजयी
काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत ४६९८ मतले विजयी
नवलपरासीको मध्यविन्दु नगरपालिकाको प्रमुखमा कांग्रेसका चन्द्रबहादुर राना १०९९६ मतले विजयी
स्याङजाको भिरकोट नगरपालिका प्रमुखमानेपाली कांग्रेसका छायाराम खनाल ६२८४ मतले विजयी
दैलेखको दुल्लु नगरपालिकाको प्रमुखमा कांग्रेसका घनश्याम भण्डारी विजयी
मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिजंग शाही विजयी ।
ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन १३८२० मत ल्याई विजयी ।
तनहुँको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने १३०५५ मत ल्याई विजयी ।
पर्वतको कुश्मा नगरपालिका प्रमुखमा कांग्रेसका रामचन्द्र जोशी ८०५९ मत ल्याई विजयी ।
स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा कांग्रेसका दिलिपप्रताप खाँड १०६०० मत ल्याई विजयी ।
गोरखाको पालुङटार नगरपालिका प्रमुखमा कांग्रेसका दिपकबाबु कँडेल ४६९८ मत ल्याई विजयी ।
तनहुँको भानु नगरपालिका प्रमुखमा कांग्रेसका उदयराज गौली ९५३८ मतले विजयी
गोरखाको गोरखा नगरपालिका प्रमुखमा कांग्रेसका राजनराज पन्त ६५६० मतले विजयी
रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेसका नरबहादुर मगर विजयी ।
काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा कांग्रेसका महेश खरेल विजयी ।
सुर्खेतको पञ्जपुरी नगरपालिका प्रमुखमा कांग्रेसका उपेन्द्रबहादुर थापा ५१३४ मत ल्याई विजयी ।
सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुखमा कांग्रेसका हस्त पुन १००६३ मत ल्याई विजयी ।
सुर्खेतको भेरीगंगा नगरपालिका प्रमुखमा कांग्रेसका भुपेन्द्रबहादुर चन्द ७५४३ मत ल्याई विजयी ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका सन्तोष चालिसे ९००९ मत ल्याई विजयी ।
काठमाडौंको नागार्जुन नगरपालिका प्रमुखमा कांग्रेसका मोहनबहादुर बस्नेत ६९६१ मत ल्याई विजयी ।
लमजुङको राइनास नपा प्रमुखमा कांग्रेसका गणेश चिलुवाल ४०८२ मतले विजयी
सल्यानको सारदा नगरपालिका प्रमुखमा कांग्रेसका सुरेश अधिकारी ४२१४ मत ल्याई विजयी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा कांग्रेसका देवकुमार सुवेदी १४४०५ मत ल्याई विजयी ।
धादिङ्को नीलकण्ठ नगरपालिका प्रमुखमा कांग्रेसका भिमप्रसाद ढुंगाना विजयी ।

एमाले
डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा एमालेका गणेशबहादुर शाही १४७३ मतसहित विजयी ।
डोल्पाको त्रिपुरासुन्दरी न।पा। प्रमुखमा एमालेका ओमबहादुर गुरुङ १६०९ मतले विजयी ।
जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती ४२९४ मत ल्याई विजयी ।
जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा एमालेका लालबहादुर महतारा  विजयी
कालिकोटको खडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसीप्रसाद पाण्डे विजयी
दैलेखको नारायण नपा प्रमुखमा एमालेका रत्नबहादुर खड्का ४७२५ मत ल्याई विजयी ।
दैलेखको चामुण्डा विन्द्रासैनी नपा प्रमुखमा एमालेका सुर्यबहादुर शाही २७७३ मत ल्याई विजयी ।
दैलेखको आठविस नगरपालिका प्रमुखमा एमालेका खडगराज उपाध्याय ३९२७ मत ल्याई विजयी  ।
सुर्खेतको लेकबेशी नगरपालिकाको प्रमुखमा एमालेका गगनसिंह सुनार विजयी
धादिङको धुनिवेशी नगरपालिका प्रमुखमा एमालेका बालकृष्ण आचार्य ६६४४ मत ल्याई विजयी ।
पर्वतको फलेवास नपा प्रमुखमा एमालेका पदमपाणी शर्मा ६१०३ मतले विजयी
बाग्लुङको ढोरपाटन नगरपालिका प्रमुखमा एमालेका देवकुमार नेपाली २६९१ मतले विजयी
बागलुङको बागलुङ नगरपालिका प्रमुखमा एमालेका जनक पौडेल १२३६१ मत ल्याई विजयी ।
रामेछापको मन्थली नगरपालिका प्रमुखमा एमालेका रमेश बस्नेत ६५२९ मतले विजयी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा एमालेका डम्बर अर्याल ८६७८ मत ल्याई विजयी ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका प्रमुखमा एमालेका निमफुन्जो शेर्पा ४९२९ मत ल्याई विजयी ।
तनहुँको भिमाद नगरपालिका प्रमुखमा एमालेका मेखवहादुर थापा ६४६४ मत ल्याई विजयी ।
नवलपरासीको गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका छत्रराज पौडेल ११३०२ मत ल्याई विजयी ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका प्रमुखमा एमालेका गोविन्दकुमार पुन ५०७७ मत ल्याई विजयी ।
स्याङ्जाको गल्याङ नगरपालिका प्रमुखमा एमालेका भुपराज अधिकारी ८३६८ मत ल्याई विजयी ।
लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा एमालेका जनक मिश्र ४९६९ मत ल्याई विजयी ।
सिन्धुलीको कमलामाई नगरपालिका प्रमुखमा एमालेका खड्गबहादुर खत्री १११५२ मतले विजयी
दोलखाको जिरी न।पा। प्रमुखमा एमालेका टंक जिरेल ३२१२ मतले विजयी ।
दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी ६८५३ मतले विजयी ।
स्याङजाको पुतलीबजार नगरपालिका प्रमुखमा एमालेकी सीमा क्षेत्री १०२४९ मतले विजयी
काभ्रेको बनेपा नगरपालिका प्रमुखमा एमालेका लक्ष्मीनरसिंह बादे ११४०९ मतले विजयी
काभ्रेको पनौती नगरपालिका प्रमुखमा एमालेका भीम न्यौपाने १२२५६ मतले विजयी ।
काभ्रेको मन्डनदेउपुर नगरपालिका प्रमुखमा एमालेका टोकबहादुर वाईवा ७६४६ मत ल्याई विजयी ।
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ ४८६९ मत ल्याई विजयी ।
काठमाडौंको टोखा नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी डठद्धठ विजयी ।
लमजुङको बेसीसहर नगरपालिका प्रमुखमा एमालेका गुमानसिंह अर्याल ७६२४ मतले विजयी
नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मतले विजयी
नुवाकोटको विदुर नगरपालिका प्रमुखमा एमालेका सञ्जु पण्डित ९७१६ मतले विजयी
सिन्धुलीको दुधौली नगरपालिका प्रमुखमा एमालेका घनश्याम राउत ८५९८ मतले विजयी ।
काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा एमालेका रमेश महर्जन ७३७० मत ल्याई विजयी ।
लमजुङको राइनास नपा प्रमुखमा एमालेका सिंहबहादुर थापा ४२५७ मतले विजयी
चितवनको राप्ती नगरपालिका प्रमुखमा एमालेका प्रभा बराल ११६१३ मतले विजयी
काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा एमालेका टेकप्रसाद तिमल्सिना ५३४६ मत ल्याई विजयी ।
नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुखमा एमालेका राजेन्द्ररमण खनाल ६६४३ मत ल्याई विजयी ।
चितवनको कालिका नगरपालिका प्रमुखमा एमालेका खुमबहादुर श्रेष्ठ ७४९२ मत ल्याई विजयी ।
काठमाडौंको तारकेश्वर नपा प्रमुखमा एमालेका रामेश्वर बोहोरा ९३२६ विजयी ।

 माओवादी केन्द्र
रुकुमको मुसिकोट नपा प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम ४३४० मत ल्याई विजयी ।
रुकुमको चौरजहारी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका विशाल शर्मा ५४२० मतले विजयी
रुकुमको आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोरखबहादुर केसी  ५६१८ मत ल्याई विजयी ।
सल्यानको बागचौर नगरपालिका प्रमुखमा माओवादी केन्द्रका लोकमान बुढाथोकी ५१२१ मत ल्याई विजयी ।
कालिकोटको रास्कोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका काशिचन्द्र बराल २११५ मतले विजयी
कालिकोटको तिलागुफा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका रतनबहादुर शाही १८५१ मत ल्याई विजयी ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल विजयी
सल्यानको बागचौर नगरपालिका प्रमुखमा माओवादीको लोकमान बुढाथोकी ५१२१ मतले विजयी
मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका लवशेर बिष्ट ९०९१ मत ल्याई विजयी ।
चितवनको माडी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका ठाकुर ढकाल ३८७३ मतले विजयी
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ ७७२९ विजयी

नेमकिपा
भक्तपुर नगरपालिका प्रमुखमा नेमकिपाका सुनिल प्रजापती २५५६८ मतले विजयी


Facebook Comment


No ads found for this position