त्रिपुरेश्वरदेखि माइतीघरसम्म यसरी बन्दै छ, चार लेनको फ्लाई ओभर

काठमाडौं , त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुने चार लेनको फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण र जापानी सहयोग नियोग जाइका ले संयुक्त रुपमा अध्ययन गरिरहेको १ दशमलब ४ किलोमिरट लामो सो फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । त्रिपुरेश्वरबाट सुरु भएर फ्लाई ओभर दशरथ रंगाशालाको छेउ हुँदै आर्मी हेडक्वार्टर र थापाथली क्याम्पसबाट माइतीघर पुग्नेछ । माइतीघरबाट सडक विभागमा पुगेर फ्लाई ओभर टुंगिनेछ । एक दशमलब ४ किलोमिटर लामो सो फ्लाई ओभर निर्माणका क्रममा ४९ वटा भवनहरु अधिग्रहण गर्नुपर्नेछ । ती भवनहरु केहि आंशिक र केहि पुर्णरुपमा अधिग्रहण गर्नुपर्ने विकास आयुक्त तिवारीले बताए । त्यसरी अधिग्रहण गर्दा जनताले क्षतिपुर्ति प्राप्त गर्नेछन् । ‘जाइका र प्राधिकरणले मिलेर गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ, यो फ्लाई ओभर अमेरिका र युरोपकै जस्तोकाठमाडौं । त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुने चार लेनको फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र जापानी सहयोग नियोग जाइका ले संयुक्त रुपमा अध्ययन गरिरहेको १ दशमलब ४ किलोमिरट लामो सो फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । त्रिपुरेश्वरबाट सुरु भएर फ्लाई ओभर दशरथ रंगाशालाको छेउ हुँदै आर्मी हेडक्वार्टर र थापाथली क्याम्पसबाट माइतीघर पुग्नेछ । माइतीघरबाट सडक विभागमा पुगेर फ्लाई ओभर टुंगिनेछ । एक दशमलब ४ किलोमिटर लामो सो फ्लाई ओभर निर्माणका क्रममा ४९ वटा भवनहरु अधिग्रहण गर्नुपर्नेछ । ती भवनहरु केहि आंशिक र केहि पुर्णरुपमा अधिग्रहण गर्नुपर्ने विकास आयुक्त तिवारीले बताए । त्यसरी अधिग्रहण गर्दा जनताले क्षतिपुर्ति प्राप्त गर्नेछन् । ‘जाइका र प्राधिकरणले मिलेर गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ, यो फ्लाई ओभर अमेरिका र युरोपकै जस्तो आधुनिक र सुबिधा सम्पन्न हुनेछ’, तिवारीले भने । यस्तो फ्लाई ओभरको अनुमानित लागत ९ अर्ब हुन सक्ने प्रक्षेपण गरिएको छ । आधुनिक र सुबिधा सम्पन्न हुनेछ’, तिवारीले भने । यस्तो फ्लाई ओभरको अनुमानित लागत ९ अर्ब हुन सक्ने प्रक्षेपण गरिएको छ


Facebook Comment


No ads found for this position