यस्ताे छ फेसबुककाे नयाँ फिचर

प्रयोगकर्ताका लागि नयाँ नयाँ सुविधामा काम गरिरहेको फेसबुक टेलिभिजन बजारतिर अघि बढेको छ।फेसबुकले ‘वाच’ फिचर सुरु गरेको छ जसमा कार्यक्रमका भिडियो देखाइन्छ। ‘वाच’ मा महिला व्यवसायीक बास्केटबलदेखि लिएर, सफारी शो र प्यारेन्टिङ कार्यक्रमसम्म हेर्न सकिने प्रविधिसम्बन्धी समाचारमाध्यमले जनाएका छन्।

सुरुआतमा यो सुविधा अमेरिकाको फेसबुक मोबाइल एप, वेबसाइट र टिभी एपमा आउनेछ। सिमित प्रयोगकर्ताले मात्र यो प्रयोग गर्न पाउनेछन्।बाँकी प्रयोगकर्ता र अन्य देशमा यो कहिले सार्वजनिक हुन्छ भन्नेबारे कुनै आधिकारीक जानकारी प्राप्त भएको छैन।


Facebook Comment


No ads found for this position