शरद ऋतुको आगमनसँगै मुस्कुराउन थाल्यो मुस्ताङ (फोटो फिचर)

नेपालमा अब लगभग मनसुन सकिएको छ । फेरी एक पटक शरद ऋतुको आगमनसँगै फूलहरुमा कोपिला लाग्ने र कालो बादल खारिएर हिमाल हाँस्ने यमले नेपालको सुन्दरता फेर्दैछ । अहिले मुस्ताङका आकाशमा पनि बादलहरु बिस्तारै खारिदैछन् तर हिमाल खुलेका छैनन् ।
#साभार नेपाल जर्नल