अस्ट्रेलियामा हाेलीमा रमाउदै नेपालकाे प्रचार प्रसार गदै नेपालीहरू

कमेरो ईभेन्टको आयोजनामा भउको दोश्रो होली फ़ूड फ़ेस्टीवल मेला ऑस्ट्रेलियामा भब्वय रुपमा सम्पन्न भएको छ । अष्टेलियाको  रकडायलमा भएको फेस्टीबलमा ५००० नेपालीहरूले रमाएका थिए भने १५०० ऑस्ट्रेलिया बीसहरू समेत सहभागी भएका थिए । कलाकारहरु नीमा रुम्बा, कीरण श्रेष्ठ,सबीन कार्कि, नेतेशजंग कँवरको गितहरुमा दर्शहरु झुमेका थिए ।  कमेरो ईभेन्टका सुरज सुबेदी र तेजश्री राजथला ले संधै काम,कलेज घर हुने र सबै नेपाली लाई यस्तो कार्यक्रम ले भटघाट र सम्बन्ध बडाउने एक आपसमा सहयोग को भावना बडाउने हुंदा यो कार्यक्रम आयोजना गरेका बताए थिए ।  फ़ेस्टीवलमा नेपालीहरूको मात्रै स्टल राखीएको थीय भने होली फेष्टीवलमा ओज़ोन एक्स्पिडिशनले नेपाल  पर्यटकीय हिसाबले विश्कै नमुना देश हो । नेपाल घुम्नु पर्छ  जहा बसे पनी नेपाल लाई विशवभर चिनाउनका लागी सबै एक जुट हुनु पर्दछ भन्ने भावना राख्नु पर्ने ओज़ोन एक्स्पिडिशनका संचालक श्री महेन्द्र गुरुंगले बताए ।


Facebook Comment


No ads found for this position