धर्तीको स्वर्ग : छोसेर भ्याली (फाेटाे फिचर)

यात्रा राई
उपल्लो मुस्ताङको उत्तरी भागमा पर्ने छोसेर गाउँ सांस्कृतिक तथा पर्यटकीय पदयात्राका लागि प्रख्यात मानिन्छ । पदयात्री कुलप्रसाद लिम्बूका अनुसार यस भेगमा पदयात्रा गर्ने मानिसका लागि उपयुक्त समय असोजदेखि कात्तिकसम्म हो । पोखरा, जोमसोम, लोमान्थाङ हुँदै छोसेर बसबाट तीन दिनमा पुगिन्छ । छोसेरको गुफा, गुम्बा, जनजीवन र भौगोलिक सुन्दरता हेर्ने स्वदेशी र विदेशीको घुइँचो लाग्छ ।
दक्षिणी भागबाट देखिने छोसेर भ्याली ।
कोरेला नाका जाने बाटोको दृष्य।
छोसेर सिजाझोङ गुफा ।
छोसेर गुम्बा ।
पर्यटक तथा मालासामान बोक्ने प्रयाेग गरिने घाेडा ।