हेर्नुहोस २५ दुर्लभ तस्बिरहरु

एक तस्बिरले हजार अर्थ लगाउछ भन्ने जस्तै तस्बिरले आफैमा ईतिहास पनी बनाउने गर्दछ । बैशाख १२ गतेको भुकम्प पश्चात काठमाण्डौ उपत्यका सम्पदाहरुमा धेरै नै क्षती भएको सर्वविदीतै छ । हामीले गुगल मार्फत तथा बिभिन्न सामाजीक नेटकवर्कमा फेला पारेका तस्बिर हाम्रो साईटमा एकीकृत गरेर राख्ने जर्मको गरेका छौ । दिन प्रतिदिन राजधानी स्वरुप परिवर्तन भईहरदा त्यो बेलाका राजधानीका सम्पदाहरु तथा जिवनशैली (विक्रम सम्बत १९०० देखि १९८०) सम्मका तस्बिरहरु यस्ता रहेका छन्


Facebook Comment


No ads found for this position