यी हुन् घुम्नका लागि एसियाका उत्कृष्ट १० स्थानहरु

एसिया विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश हो। विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ। लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ।
१. होक्काइदो, जापान

२.सांघाई, चीन

३.जोन्जु, दक्षिण कोरिया

४.कोन डाओ आइल्याण्ड्स, भियतनाम

५. हङकङ

६.इपो, मलेसिया

७.पेमुटेरेन, इन्डोनेसिया

८.ट्राङ आइल्याण्ड, थाइल्याण्ड

९.मेघालय, भारत

१०.ताइतुङ, ताइवान
