गाउँ पर्यटन प्रवर्दन मञ्च (भिटोफ) मा अध्यक्ष पदमा धुर्व सिम्खडा बिजयी

साउन, काठमाडाैँ । मगलबार सम्पन्न गाउँ पर्यटन प्रवर्दन मञ्च (भिटोफ) को निर्वाचनबाट अध्यक्ष पदमा धुर्व सिम्खडा बिजयी भएका छन । अध्यक्ष सिम्खडाले आफ्ना प्रतिद्वन्द्वी बासुदेव पाण्डेला पराजीत गरेका छन्र ।
अध्यक्षमा धुर्व सिम्खडा बिजयी भएपनी अन्य केही पदमा भने बासुवदेव पाण्डेका प्यानलका उम्मेद्बारहरु विजयी भएका छ्न ।

अध्यक्ष स् धुर्ब सिम्खडा, प्रथप उपाध्यक्षमा दिपक दाहाल – गोपाल थापा दित्तिय उपाध्यक्षमा, जस्फा पान्डे महासचिवमा नबराज थापा सचीवमा राजकुमार धमला कोषादस्यमा सकुन्तला देबकोटा सह(कोषादस्यमा र सदस्यहरुमा क्रमशस् जीवन थपालिया, देबि कृष्ण रोकाया, राममणि रिजाल र कुमार बानिया बिजयि भएका छ्न ।


Facebook Comment


No ads found for this position