Casino Online Premium: In the US Casino test, we highlight the many options that the provider makes available.
  • Free Online Australia Casinos - Casinia has partnered with a lot of reputable casino game developers such as Rival Gaming, Pragmatic Play, NetEnt, Quickfire, Habanero, Quickspin, and many other to deliver you the player with a vast amount of different gaming options to choose from.
  • Casino Slot Bet: The free spins feature is central to the gameplay, where a random reel turns Wild at each spin.
  • Wangaratta crypto pokies

    Klirr Casino Login App Sign Up
    Featuring the diamond encrusted low paying A 10 symbols, diamond scatters and diamond rings, this game is all about the diamonds.
    Giggle Bingo Casino No Deposit Bonus 100 Free Spins
    So called Daily Drop jackpots such as The Equalizer, Spin Town and Arcade Bomb are guaranteed to be hit on a daily basis.
    Below, we will find the limits for all of the payment methods.

    Vlt payout slot

    Free Online Casinos New Zealand
    In the end, slot has maximum prize which amounts to x1000.
    Casinos In Dundee Ireland
    Of course, an online casino needs to bring more to the table than just a well-thought-out theme.
    Free Slots Bonus No Deposit Canada 2025

    के के छ त बर्दियमा (फाेटाे फिचर)

    भरतबन्धु थापा

    बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघ हेर्ने गन्तव्यका रूपमा प्रख्यात छ । हात्ती सफारी गर्दै वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्न आन्तरिकसँगै विदेशी पर्यटक निकुञ्जमा आउँछन् । निकुञ्जसँगै जोडिएर बग्ने कर्णाली नदीमा कैलालीको चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङको मज्जा लिन सकिन्छ ।

    ९६८ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जको ७० प्रतिशत भूभाग जंगलले ढाकिएको छ भने ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी जनावर, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने जन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

    निकुञ्जभित्रको कर्णाली भँगालोमा हात्तीलाई नुहाइदिंदै माहुते ।

    कर्णाली नदीमा डल्फिनको लोभलाग्दो दृश्य निकुञ्जको अर्को आकर्षण हो, जहाँ माछा मार्न सौखिन पर्यटक समेत आउँछन् । निकुञ्ज व्यवस्थापनसँग अनुमति लिएर निकुञ्ज क्षेत्रमा क्याम्पिङ गर्न पनि पाइन्छ ।

    पश्चिम नेपालकै प्रमुख धार्मिक स्थलहरूमा पर्ने ठाकुरद्वारा मन्दिर निकुञ्ज नजिकै छ । लिच्छविकालीन मूर्तिहरू रहेको यो मन्दिरमा माघेसंक्रान्तिमा मेला लाग्छ । बर्दिया जिल्लाकै गौरव थारु संस्कृति निकुञ्ज यात्रामा जाँदा छुटाउने कुरै भएन । निकुञ्जबाट ५/६ किलोमिटरको दूरीमा रहेको डल्लागाउँको थारु होमस्टेले थारु परिकार र परम्परागत नाचगान सहित पाहुनाको स्वागत गर्छ ।

    निकुञ्जभित्रको प्रजनन केन्द्रमा रहेको गोही ।

    कसरी पुग्ने ?
    हवाईजहाजमा जाने हो भने काठमाडौंबाट ५५ मिनेटको यात्रापछि नेपालगञ्ज र त्यसको दुई घण्टामा बर्दियाको ठाकुरद्वारा पुगिन्छ । बसमा जाँदा काठमाडौंबाट १२ घण्टामा पुग्न सकिन्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको आम्बासाबाट १३ किलोमिटर टाढा छ, ठाकुरद्वारा । यहाँ बास बस्न सुविधायुक्त होटल र रिसोर्टहरू छन् ।साभार हिमालखबर पत्रिका

    ठाकुरद्वारामा थारू समुदायको घरमा कोरिएको परम्परागत चित्रकला ।
    डल्लागाउँको होमस्टेमा नृत्य गर्दै थारू युवती ।
    ठाकुरद्वारा बाबाको मन्दिर ।
    कर्णालीको भँगालोमा गैंडा ।

     


    Facebook Comment


    No ads found for this position