यी हुन् देशभरका पाँचतारे होेटेलहरु

पछिल्लो समयम पर्यटन क्षेत्रमा लगानीगर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस बर्ष उपत्यका बाहीर होटेल सेन्ट्रल प्लाजाले पाँचतारे मान्यता पाएसँगै अब देशभर पाँचतारे होटेलको संख्या १३ पुगेको छ । १३ मध्ये दुई पोखरा, एक नेपालगन्ज, एक कोहलपुर र भैरहवामा अवस्थित छन । बाँकी आठवटा होटेल भने काठमाडौंभित्र छन । मान्यताप्राप्त १३ होटेलमध्ये नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल र पोखरास्थित फूलबारी रिसोर्ट बन्द अवस्थामा छन । अन्य होटेल भने चलिरहेका छन ।
नेपालमा होटलमार्फत व्यवस्थित आतिथ्य सेवा प्रदान गर्न थालिएको आधा शताब्दी नाघिसकेको छ । त्यसयता निरन्तर होटेल उद्योगमा लगानी बढिरहेको छ ।
यी हुन् पाँचतारे होेटेल












