नेपालका प्रख्यात तथा ओझेलका तालहरु ( भिडियोमा )

विश्वभर फैलिएको कोरोनो भाईरसका कारण नागरीकहरु अहिले घर बाहिर निस्कन सकिरहेका छैनन । कोरोनो भाईरसलाई न्यूनीकरण गर्न तथा फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन कारण आम नागरीक घरमै बसेर सरकारलाई सहयोग गरीरहेका छन् । घरमा बसेर समय विताउनका लागी हामीले नेपालका बिभिन्न क्षेत्रका पर्यटकीय स्थलहरुको जानकारी होस भनेर भिडियो देखाउने प्रयास गरेका छौ । आज हामी नेपालका केही प्रख्यात तथा ओझेलमा परेका तालहरुको बारेमा भिडियो देखाउने प्रयास गरेका छौ ।
भिडियो


Facebook Comment


No ads found for this position