एन एम ए ले कारोना रोकथामका लागी पाच लाख रुपैया सहयोग

नेपाल पर्वतारोहण संघ (एन एम ए ) ले कारोना रोकथामका लागी पाच लाख रुपैया सहयोग गरेको छ । नेपाल सरकारको घोषणा गरेको कोराना रोकथाम कोषमा सिहदरबार गई प्रधानमन्त्रिका सचिव मोहन प्रसाद गुरागाइलाई संघका अध्यक्ष सन्तवीर लामाको टोलीले पाच लाख रुपैयाको चेक हस्तानान्तरण गरेको हो ।
चेक हस्तानान्तरण गर्दै संघका अध्यक्ष सन्तविर लामाले भने अहिले देश मात्र नभएर विश्वनै कोराना भाईरसले अर्थतन्त्त तहस नहस भएको छ ।
यस्तो अवस्थामा सरकारले चालेको कमदमा हामी पनी साथ मै छौ भन्दै हौसला प्रदान गरेको बताए । टोलीमा नेपाल पर्वतारोहण संघका महासचीव कुल बहादुर गुरुड, सचिव टिका बहादुर गुरुड,कोषअध्यक्ष सुर्दशन न्यौपाने, सदस्य शिव सापकोटा रहेका थिए ।


Facebook Comment


No ads found for this position