हेर्नुहोस् लकडाउनपछि पृथ्वीको दृश्य

काठमाडौं–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले उद्योग कलकारखानाहरु सबै ठप्प छन् । जस कारण कार्बन उत्सर्जन लकभग शूल्यजस्तै छ ।

एक महिनाको लकडाउनकै कारण पृथ्वीको वायुमण्डलिय प्रणालीमा धेरै सुधार आएको देख्न सकिन्छ ।

ब्रम्हाण्डको अध्ययनका लागि स्थापीत हब्बल टेलिक्कोपले पृथ्वीका केही तस्वीर अन्तरिक्षबाट लिएको छ । यस तस्वीरमा पृथ्वीको वायूमण्डल एकदम सफा देखिन्छ ।

हेर्नुहोस् हब्बल टेलिस्कोपले लिएका केही रोचक तथा आश्चर्यचकित पार्ने तस्वीर


तस्वीर संग्रहः नासा


Facebook Comment


No ads found for this position