समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता: बाबुराम भट्टराई

काठमाडौं– नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेको अध्यादेशले आफैलाई असर गरेपछि फिर्ता लिइएको बताएका छन्।

समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएछन्।

यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीनरकार्वाही हुनैपर्छ१ उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ ।

भट्टराईले ‘यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध’ नलुक्ने र त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन्।


Facebook Comment


No ads found for this position