यस्तो देखियो लकडाउनको ३२ औं दिनमा भक्तपुर (फोटो-भिडियो सहित)

काठमाडौं–आज कलडाउनको ३२ औं दिन । सबैतिर सुनसान छ । सरकारको आज्ञा सबैले पालना गरिरहेका छन् । सरकारले किनमेलका लागि बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै पसलहरु खुला गर्न भनेको छ ।

सोही कारण बिहानमा तरकारी बजार र अन्य दैनिक आवश्यक वस्तुको किनमेलन गर्नेहरुको बिहान भीडभाड नै हुन्छ । लकडाउनले पारेको असर र बिहानमा मानिसहरुको चहलपहल कस्तो छ ।

हेर्नुहोस् लकडाउनको ३२ औं दिनमा भक्तपुरको फोटो-भिडियो सहित…




Facebook Comment


No ads found for this position