विश्वभर कोरोनाबाट झण्डै २ लाखको मृत्यु, कुन देशमा कतिको मृत्यु भयो तथ्यांकसहित

काठमाडौं–गत पुसदेखि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले पूरै विश्वलाई नै पेटामा लिएको छ ।

यसको संक्रमण विश्वका २१२ देशमा फलिएको छ । चीनको वुहान हुँदै सुरु भएको कोरोना भाइरस (कोभिड–१९)ले सबैभन्दा बढी युरोप र अमेरिकालाई आक्रान्त बनाएको छ ।

शुक्रबार साँझसम्म विश्वका दुईभन्दा बढी देशमा २७ लाख ७४ हजार ७ सय ६६ जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै यसले अमेरिकामा प्रभाव पारेको छ ।

जहाँ ५० हजार ९ सय १९ भन्दा धेरैको मृत्यु भइसकेको छ । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्सलगायत देशमा यसको बढी असर देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको छ ।

एक लाख ९४ हजार ४ सय ३४ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ५ सय ६८ को अवस्था गम्भीर छ । तर ७ लाख ७० हजार ९ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।

विश्वभरको अवस्थाः

जम्मा संक्रमितः २७ लाख ७४ हजार ७ सय ६६
मृत्युः १ लाख ९४ हजार ४ सय ३४
उपचारः ७ लाख ७० हजार ९ सय ६२
गम्भीरः ५८ हजार ५ सय ६८

कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

अमेरिका

अमेरिका

संक्रमित : ८ लाख ९४ हजार ३४
मृत्यु : ५० हजार ९ सय १९
उपचार : ९० हजार १ सय ८७
गम्भीर : १५ हजार ४२

स्पेन

संक्रमित : २ लाख १९ हजार ७ सय ६४
मृत्यु : २२ हजार ५ सय २४
उपचार : ९२ हजार ३ सय ५५
गम्भीर : ७ हजार ७ सय ५

इटाली

संक्रमित : १ लाख ९२ हजार ९ सय ९४
मृत्यु : २५ हजार ६ सय ६९
उपचार : ६० हजार ४ सय ९८
गम्भीर : २ हजार १ सय ७३

फ्रान्स

संक्रमित : १ लाख ५८ हजार १ सय ८३
मृत्यु : २१ ह्जार ८ सय ५६
उपचार : ४२ हजार ८८
गम्भीर : ५ हजार ५३

जर्मनी

संक्रमित : १ लाख ५३ ह्जार ५ सय ८४
मृृत्यु : ५ हजार ५ सय ७७
उपचार : १ लाख ६ हजार ८ सय
गम्भीर : २ हजार ९ सय ८

युके

संक्रमित : १ लाख ४३ हजार ४ सय ६४
मृत्यु : १९ हजार ५ सय ६
गम्भीर : १ हजार ५ सय सय ५९

टर्की

संक्रमित : १ लाख ४ हजार ९ सय १२
मृत्यु : २ हजार ६ सय
उपचार : २१ हजार ७ सय ३७
गम्भीर : १ हजार ७ सय ९०

इरान

संक्रमित : ८८ हजार १ सय ९४
मृत्यु : ५ हजार ५ सय ७४
उपचार : ६६ हजार ५ सय ९९
गम्भीर : ३ हजार १ सय २१

चीन

संक्रमित : ८२ हजार ८ सय ४
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार २ सय ५७
गम्भीर : ५७

रुस

संक्रमित : ६८ हजार ६ सय २२
मृत्यु : ६ सय १५
उपचार : ५ हजार ५ सय ६८
गम्भीर : २३ सय

ब्राजिल 

संक्रमित : ५१ हजार ७३
मृत्यु : ३ हजार ४ सय ७
उपचार : २६ हजार ५ सय ७३
गम्भीर : ८ हजार ३ सय १८

बेल्जियम

संक्रमित : ४४ हजार २ सय ९३
मृत्यु : ६ हजार ६ सय ७९
उपचार : १० हजार १ सय २२
गम्भीर : ९ सय ७०

क्यानडा

संक्रमित : ४२ हजार ७ सय ७३
मृत्यु : २ हजार १ सय ९७
उपचार : १५ हजार २ सय २
गम्भीर : ५ सय ५७

नेदरल्याण्ड

संक्रमित : ३६ हजार ५ सय ३५
मृत्यु : ४ हजार २ सय ८९
गम्भीर : १ हजार ९ सय ६३

भारत

संक्रमित : २३ हजार ५ सय २
मृत्यु : ७ सय २२
उपचार : ५ हजार १२


Facebook Comment


No ads found for this position