Best Bingo Games Online: But in 2024, MPs considered all the perspectives of the gambling industry and even adopted new amendments to the law on gambling.
  • Minimum Deposit 5 Casino - You will need to make sure your settings are set to allow installation of apps from unknown sources.
  • Free Bets Online Gambling Is Permitted: Sadly Circus Bingo has drawbacks like too many notifications and poor english of CS team.
  • Aspers roulette

    Easy Craps Online
    In conclusion, NighRush is simply one of the best online casinos that we have come across in the last two years.
    Keno Game Online Gambling Uk
    It has a retro feel to it that transports players to a busy market in Russia.
    One of my gambling friends told me that he recently tried playing VIP pokies Casino and got quite a mixed impression.

    Learn how to play roulette

    Best Strategy To Win American Roulette
    Also, as many as 4 regular symbols will transform into wilds, giving you the opportunity for enormous wins.
    The Best Online Casinos In Canada
    Jumpman Gaming are continuously launching different slot, bingo and casino sites, however, Dove Bingo is one that seems to have topped the others.
    No Deposit Free Bingo New Zealand

    काठमाडौँबाट घर आएर होम क्वारेन्टाइनमा नबस्ने ३ जना पक्राउ

    १६ वैशाख, खोटाङ ।लकडाउनको बेला काठमाडौँबाट उद्धार गरेर खोटाङ घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् ।

    कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर काठमाण्डौबाट घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।

    घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए । ‘पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ’, उनले भने, ‘आफूले गरेको कबुलियतनामा उलङ्घन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ ।’

    गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए । पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ । बन्दाबन्दीका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो ।

    ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताए ।

    ‘सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत छ’, उनले भने, ‘कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’ शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।

    हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।


    Facebook Comment


    No ads found for this position