यातायात व्यवसायीलाई सहुलियत दिइने

सरकारले यातायात व्यवसायीलाई सहुलियत दिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको जाखिमको कारण आवागमन रोकिदा यातायात व्यवसायमा परेको असर न्यूनिकरण गरी पुन संचालन गर्न बैंक कर्जामा सहुलियत, कर छुट र रुट इजाजत दस्तुर छुट दिने घोषणा गरेका हुन्।