यार्सा टिप्ने जानेको कथा (भिडियोमा)

हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ ।

कोरोना भाइरस फैलिन नदिन पूर्वसतर्कता अपनाउनका लागि संकलनमा रोक लगाइएको हो ।

सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।

अहिलेको विषम परिस्थितिमा अघिल्लो वर्षमा जस्तै यार्सागुम्बा संकलन गर्न दिनु डोल्पाली र समग्र देशका लागि घातक हुन सक्ने भएकाले यस वर्ष यार्सागुम्बा संकलनमा रोक  लगाइएको हो । ।


Facebook Comment


No ads found for this position