क्यानडा नेपाल टुरीज्म कल्चरकाेअगुवाइमा ब्राम्प्टन सिटी सरसफाई

काठमाडौं ।किलीन आवर नाईवरहुड भन्ने नाराका साथ क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको छ ।
क्यानडा नेपाल टुरीज्म कल्चर टेडका अध्यक्ष एव लामो सदयदेखि पर्यटन दूत रहेका समावसेवी एव नरबहादुर टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको हो ।
क्यानडा नेपाल टुरीज्म कल्चर टेडको आयोजना र नेपाल पर्यट बोर्डका सहकार्यमा  भएको सरसफाई कार्यक्रममा नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ब्राम्प्टन सिटीका विभिन्न ठाउँमा सरसफाई कार्यक्रमको आयोजना गरी क्यानडामा रहेका नेपाली दाजुभाईबीच सम्बन्ध स्थापना गर्ने प्रयास गरेको टन्डनले जानकारी दिए ।
उक्त कार्यक्रममा नेपालीहरुको मात्र सहभागिता नभई, क्यानडाका नागरिक, नगरका प्रतिनिधिहरुको पनि सहभागिता रहेको बताइएको छ । सरसफाई कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।
टन्डनका अनुसार सोनिया सिधु र ब्राम्प्टनमा त्यहाँका एमपीपी अमिरजोत सिधुको सहभागिताले कार्यक्रममा उत्साह मात्र नमएर हौसला प्रदान गरेको बताए ।


कोरनाको कारण विश्वभर समस्या रहेको छ त्यस्तो अवस्थमा क्यानडा सरकारले नागरीकलाई राम्रो हेरचाह गरेको थियो । कोरनाका कारण घर भित्रै बसेता पती केही समयपछी  मानीसहरु बाहीर निस्कन थाले, मानिसहरु निस्कदा फोहरहरु पनी भयो । त्यो फोहरहरु ब्यबस्थापनमा हाम्रो पनी हातेमालो होस भन्ने हेतुले कार्यक्रम गरेको पर्यटन दुत टण्डनले बताए ।
उनले भने गर्मी सुरुवात सगै मानिसहरु पार्कमा घुम्न जान्छन त्यो समय केही फोहर हुने भएकाले सफाई गर्ने योजना रहेको बताए । अब हामीले महिनाको दुई पटकको सफाई गर्ने योजना रहेको पर्यटन दुत टन्डनले बताए ।


Facebook Comment


No ads found for this position