नेपाल पर्यटन बोर्डले जती काम गर्नु पर्ने हो त्यती काम गरेको छैन : उपाध्यक्ष रिजाल

नेपाल पर्यटन बोर्डले जती काम गनु पर्ने हो त्यती काम गरेको छैन । हामीले अहिले मात्र होईन नेपाल पर्यटन बोर्डलाई विगत देखि नै नियाली रहेका हौ । जब हामी नेपाल पर्यटन बोर्डमा आयै यसलाई ब्यबस्थीत गर्न तर्फ लागि रहेका छौ ।

नेपाल पर्यटन बोर्डका सदस्यहरुले निति नियम बनाउने हो । यस्को नतीजा आउन केही समय लाग्ला
बाँकी भिडियोमा……


Facebook Comment


No ads found for this position