पर्यटन क्षेत्र उकास्न राज्यले ध्यान दिएन : अध्यक्ष पौडेल

गाउँले पर्यटन नेपालका अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले कोरोनाले शिथिल बनाएको पर्यटन उद्योगलाई माथि उठाउन योजना चाहिने बताउनुभयो । अध्यक्ष पौड्याल ले भने पर्यटन उद्योग लाई क्रियाशिल गराउन सबैतह र तप्का बाट लाग्नु पर्ने बताए ।

राज्यको तर्फ बाट पर्यटन उद्योग लाई सहज हुने नियम कानुन निर्माण गर्नुपर्नेमा जोडदिनु पर्ने बताउदै अध्यक्ष पौडेलल भन्नुभयो यस्का लागि राज्यले पर्यटन क्षेत्र उकास्नलाई त्यती ध्यान नदिएको बताए ।
बाँकी भिडियोमा….


Facebook Comment


No ads found for this position