नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टाईन बारे स्पष्ट निति नहुदा समस्या : अध्यक्ष शेर्पा (भिडियो)

सरकारले नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टाईन बस्ने बारे स्पष्ट निति नबनाउदा केही समस्या भएको सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले बताउनुभयो । आरोहणका लागि नेपाल आउने पर्यटकहरुलाई समस्या नहोला तर पदयात्राका लागि नेपाल आउने पर्यटकहरुलाई केही असहज भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

बाँकी भिडियोमा


Facebook Comment


No ads found for this position