२० प्रतिशत ब्यबसायीहरु पर्यटन क्षेत्रमा नफर्कने गरी विस्थापीत भईसके : अध्यक्ष सुवेदी

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले राज्यले पर्यटन क्षेत्रमा लागेका मानिसहरुलाई बेलैमा सोचेन भने ७० प्रतिशत पर्यटन ब्यबसायीहरु विस्थापीत हुने बताए ।

उनले भने हालसम्म करीब २० प्रतिशत ब्यबसायीहरु पर्यटन क्षेत्रमा नफर्कने गरी विस्थापीत भईसकेका छने भने , यदी यही अवस्था रह्यो भने भोलीका दिनमा ७० प्र्रतिशत भन्दा पर्यटन ब्यबासायीहरु विस्थापीत हुने अवस्था आउन सक्छ ।

बाँकी भिडियोमा


Facebook Comment


No ads found for this position