तस्बिरमा नाटाको चुनाव

पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० को आगामी कार्यकालको लागि मतदान सम्पन्न भएको छ । बुधवार भएको निर्वाचनका लागि विनय बस्नेत र रमेश थापाको प्यानल प्रतिस्पर्धा गरेका छन् । तस्बिरमा नाटाको चुनाव


Facebook Comment


No ads found for this position