यस्ताे छ भिडियाेमा फारवेष्ट हिरीटेज टेल

आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको स्थान खप्तडबाट सुरु भएर बडीमालीका हुदै सिमासार क्षेत्र रामरोशनमा गएर सकीन्छ फारवेष्ट हिरीटेज टेल । सुदूरपश्चिमका प्रमुख पर्यटकीय तथा धार्मीक स्थल जोडने यो पदमार्ग कमै मात्रमा पदयात्रीहरुले पदयात्रा गरेका छन् ।


Facebook Comment


No ads found for this position