मल्ल राजाको सिंहासन प्रदर्शनका लागि राखियो

ललितपुर : हरेक वर्ष ‘ज्या पुन्ही’ (जेष्ठ शुक्ल पूर्णिमा)का दिन पाटन दरबार क्षेत्रमा बिहानैदेखि विशेष चहलपहल हुनेगर्छ। मानिसहरु कृष्ण मन्दिर अगाडि मल्ल राजा सिद्धिनरसिंह मल्लको सिंहासन हेर्न र शास्त्रीय संगीत सुन्न पुग्छन्।

सिद्धिनरसिंह मल्लको सिंहासन र उनकै शासनकालमा बनेको पौभा चित्र प्रदर्शनमा राखिएको छ। ती पौभामा सिद्धिनरसिंहका भजन लेखिएको स्थानीय बताउँछन्।

साभार: पहिलाेपाेष्ट


Facebook Comment


No ads found for this position