नरबहादुर टण्डन पर्यटन सल्लाहकारमा मनोनयन

क्यानडाका लागि नेपालको पर्यटन दुत नरबहादुर टण्डनलाई तुलसीपुर उप महानगरपालीकाले पर्यटन सल्लाहकारमा मनोनयन गरेको छ ।
तुलसीपुर उपमहानगपाीका पर्यटकीय सम्भावन भएर पनी जती पर्यटकीय स्थलहहरुको उजागर हुनुपर्ने हो त्यती हुन नसकेकोले पर्यटकीय स्थलका रुपमा नगरपालीकालाई गन्तव्य स्थल बनाउनका सल्लाह र सुझावको आवश्यका भएकाले दाङ तुल्सीपुर ४ जन्मेर क्यानडा बसोबास गरीरहेका नरबहादुर टण्डनलाई पर्यटन सल्लाहकारको रुपमा मनोनयन गरेको नगरपालीकाले जनाएको छ ।
कोभिडले थला परेको नेपालको पर्यटनलाई विगतको स्थानमा पुराउउन प्रचार प्रसार तथा प्रवद्र्धनमा गर्दै आएका तथा तुलसीपुर नगरपालीकाका पर्यटकी स्थलाई पर्यटकी स्थलका रुपमा प्रवद्धन गर्न सहयोग पुगोस भनेर सल्लाहकारका रुपमा मनोयन गरेको नगरपालीकाले जनाएको छ ।
टण्डन विगत एक दशकदेखि क्यानडामा बसेर नेपालका पर्यटन प्रर्वद्धन गदै आएका छन् । उनले क्यानडमा नेपाल झल्कने गरी बिभिन्न पटक महोत्सव समेत गरेका छन् भने उनले आफ्नो निजी टकमा नेपाल झल्कने तस्विहरु सहित अमेरीकाभर प्रचार प्रसार गरीरहेका छन् ।

 


Facebook Comment


No ads found for this position