पर्यटन दूत टण्डनद्धारा क्यानडाका पराष्ट्रमन्त्री जोलीलाई भेटेर नेपाल भमण्रका लागि निम्तो

नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दूत नरबहादुर टण्डनले क्यानडाका पराष्ट्रमन्त्री मेलीनी जोलीलाई भेटेर नेपाल भमण्रका लागि निम्तो दिएका छन् । भेटघाटमा नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा सहकार्य र तथा पर्यटन प्रर्वद्धनका लागि कसरी अगाढी बढ्न सकिन्छ भनेर छलफल भएको पर्यटन दुत टण्डनले बताए । उनले भने भेटघाटमा नेपाल क्यानडा टुरीज्म क्लचर एण्ड ट्रेडद्धारा प्रकाशीत पश्चिम नेपाल फोटो किताब हस्तानान्तरण गर्दै नेपाल घुम्नलाई आग्रह गरे । उहाँले मैले गरेको आग्रहलाई सहर्ष स्विकार गर्दै नेपाल घुम्नलाई आफुनी उत्साहित भएको मैले पाए । क्यानडा नेपाल पारलियामेन्ट एसोसिएन अध्यक्ष सोनीया सिदुलाई पुस्तक उपलब्ध गराउदा निकै खुसी ब्यक्त गनुभयो । उहाँले आफुलाई भेटनलाई निम्तो समेत दिएको पर्यटन। दुत टण्डनले बताए । कार्यक्रममा ब्रोम्पटनका नगरका मेयर प्याटीक ब्राउनले नेपाल सगरमाथाको देश भनेर आफुले जानकारी भएको तर समयले साथ दिएमा एक दिन अवस्य नेपाल घुम्ने आफुलाई बताएको दुत टण्डलने बताए ।


Facebook Comment


No ads found for this position